अपडेट
लोकप्रिय भिडियो सेयरिङ एप टिकटक माथिको प्रतिबन्ध हटाइयो
काठमाडौं। लोकप्रिय भिडियो सेयरिङ एप टिकटक माथि भारतमा लगाइएको प्रतिबन्ध हटाइएको छ। बुधवार मद्रास उच्च अदालतले प्रतिबन्ध हटाएको हो।
भारतको सर्वोच्च अदालतको विशेष आदेशपछि मद्रास उच्च अदालतले टिकटक माथि लगाइएको प्रतिबन्ध हटाएको हो।
भारतमा टिकटकमाथिको प्रतिबन्ध लगाउँदा टिकटकका निर्माता कम्पनी बाइटडान्सलाई दैनिक ५ लाख डलरभन्दा बढीको नोक्सानी भइरहेको थियो।
भारतमा मात्रै अहिलेसम्म ३० करोडपटक यो एप डाउनलोड भएको छ। ३ अप्रिलमा भारतको मद्रास हाइकोर्टले केन्द्रीय सरकारलाई टिकटक डाउनलोडिङमा रोक लगाउनका लागि आदेश दिएको थियो।
यो एपले पोर्नेग्राफी लाई प्रेरित गरेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
अपडेट
आइसिटी अवार्ड प्रि-इभेन्ट क्यापियन : प्रदेशस्तरीय आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला हुँदै
नेपालको सूचना प्रविधिको अवार्ड ‘आइसिटी अवार्ड’को चौथो संस्करणको तयारीस्वरुप देशका विभिन्न स्थानमा आइसिटी स्टार्टअप एण्ड इन्न…
मोबाइलका सिम अनधिकृत बेच्ने २ जना पक्राउ
काठमाडौं। महानगरीय प्रहरी अपराध महाशाखाले नेपाल टेलिकम र एसेलनका सिमकार्डहरू अनधिकृत रुपमा बिक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
अ…
‘ठेगाना’ मोबाइल एप सार्वजनिक
ठेगाना सर्भिसेजले ‘ठेगाना’ मोबाइल एप सार्वजनिक गरेको छ । हाललाई सो एप सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिमा महिलाको पहुँच पुर्याउन आवश्यक रहेको बताएका छन् । आज काठमा…
विद्यार्थीहरुका लागि टेलिकमको आकर्षक अफर, ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनस
नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ । कम्पनीले एसईई परीक्षा दिएका र उच्च…
आज \'इन्टरन्याश्नल गर्ल्स इन आइसिटी डे\' मनाइदै
काठमाडौं । आज अप्रिल २५ तारिख बिहिबार विश्वभर इन्टरन्याश्नल गर्ल्स इन आइसिटी डे मनाइदै छ । हरेक अप्रिल महिनाको अन्तिम बिहिबारका दिन मनाइने यो दिवस नेपालमा …
राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनकाे आयोजना
काठमाडौँ । राजधानीको खुमलटारस्थित राष्ट्रिय प्रकृती संरक्षण कोषमा ‘राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन’ गरिएकाे छ । वैशाख १० …
भारतमा टिकटक बन्द हुँदा दैनिक ५ लाख डलर घाटा
भारतमा टिकटकमाथिको प्रतिबन्ध लगाउँदा टिकटकका निर्माता कम्पनी बाइटडान्सलाई दैनिक ५ लाख डलरभन्दा बढीको नोक्सानी भएको छ । कम्पनीले २५० जनाको जागिर खतराम…
वर्ल्डलिंकले ल्यायाे कर्पोरेट ग्राहकहरुका लागि ‘सेफ नेट’ सेवा
काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि इन्टरनेट प्रयोगमा थप सुरक्षा प्रदान गर्न ‘सेफ नेट&…
इन्टरनेटले बालयौन दुर्व्यवहार बढायो : प्रहरी
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले पछिल्लो समयमा सामाजिक सञ्जाल इन्टरनेट म…
खल्ती डिजिटल वालेट अब नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त
काठमाडौं । खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमति पत्र प्रदान गरेको छ । राष्…
जान्नैपर्ने कुरा : के छ सूचना प्रविधि विधेयकमा ?
नेपाल सरकारद्वारा संघीय संसदमा पेश भएको सूचना प्रविधिको सम्बन्धमा बनेको विधेयकलाई लिएर अहिले निकै बहस भइरहेको छ । विभ…
ई–सेवाले ल्यायो रिफर एण्ड अर्न अफर
काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे ई–सेवाले आफ्ना ग्राहकको हितको लागि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ ।
<…कामना सेवा विकास बैंकले सुरु गर्यो आई–बैंकिङ रिलोडेड सेवा
कामना सेवा विकास बैंकले हाल सञ्चालनमा रहेको ई–बैंकिङ सेवामा विभिन्न सुविधाहरु थप गरी आई–बैंकिङ रिलोडेड सेवा सार्वजनिक गरेको छ ।