कीवर्डहरू -

अपडेट

अब कर तिरेको प्रमाणपत्र अनलाइनबाटै

काठमाडौं । आन्तरिक राजश्व विभागले अनलाइनबाटै कर तिरेको प्रमाणपत्र प्रदान गर्ने भएको छ । हाल करदाताले कर तिरेपछि पाउने प्रमाणपत्र लिन सरकारी कार्यालयमै पुग्नुपर्ने बाध्यता रहेको छ । 

व्यवसायीले करको काम पुरा गर्न कर कार्यालयमै पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न माग गर्दै आएका थिए । 

डिजिटल प्रविधिबाट सहजीकरण गर्ने नीतिअनुसार तत्काल करदाताको लागि एक स्टेप सहज बनाइएइको छ ।

गत वर्षदेखि ठूला करदाता कार्यालयबाट यो सुविधा लागू गरिएको थियो ।

करदाताले कर चुक्ता गरेपछि आन्तरिक राजश्व विभागको वेबसाइटमा रहेको ट्याक्सपेयर पोर्टलमा गइ आफ्ने कर चुक्ता प्रमाणपत्रका लागि आवेदन दिन सक्ने छन् ।

यसरी आएको प्रमाणपत्रमा कर कार्यालयको छाप, पत्र संख्या र चलानी नम्बर भने नहुने आन्तरिक राजश्व विभागले प्रष्ट पारेको छ ।

अपडेट

घरमै बसी अस्पतालको टिकेट काट्न सकिने, विराट मेडिकल कलेजमा यस्ताे सेवा सुरु

विराटनगर । अब अस्पतालको ओपिडी टिकेट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ ।…

चितवनमा टेकम्याक्स मल्टि ब्राण्ड शोरुम सञ्चालन

चितवन । चितवनमै पहिलो पटक मोबाइलको ब्राण्डेड एसोसरिज स्वरुम ‘टेकम्याक्स ट्रेड प्रा.लि’ सञ्चालन भएको छ । भरतपुरको क्याम्पस ग…

नेपाल टेलिकमको फोरजी सेवा सातै प्रदेशमा, फोरजी शुभारम्भको अवसरमा आकर्षक डाटा प्याकेज

नेपाल टेलिकमले फोरजी एलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशका प्रमुख शहरहरुमा विस्तार गरेको अवसरमा  असोज १५ गते(…

माछापुच्छ्रे बैंकले कावासोतीमा बिस्तार गर्यो २ शाखा रहित बैंकिङ सेवा

नवलपुर । कावासोतीमा माछापुच्छ्रे बैंक लिमिटेडले दुई वटा शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ ।

सोमबार कावासोती १७ मा बैंकले १२९ औँ  र…

हिमस्टारको ‘अजबको गजब’ दशैं र तिहार योजना, हरेक प्रडक्टकाे खरिदमा हात खाली नजाने उपहार

काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी कम्पनी हिम इलेकट्रोनिक्स प्रालिले दशैं र तिहारको अवसर पारेर हिमस्टारको अप्लाएन्समा आकर्षक उपहारसहित ‘अजबको …

मोबाइल खरिद गर्दा निशुल्क इन्स्योरेन्स सुविधा सहित हात खाली नजाने उपहार

काठमाडौं । मोबाइल व्यवसायमा विगत डेढ दशकदेखि सक्रिय य…

टेलिकमको अफरः निशुल्क मिस्ड कल अलर्ट सेवा देखी रिचार्ज गर्दा बोनस सम्म


नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुम…

फोन पेको अफरः भाग्यशालीले एक लाख रुपैयाँ पाउने

फोन पेले दशैं तिहार क्युआरबाट व्यापार भन्ने नयाँ योजना सार्वजनिक गरेको छ ।  फोन पे ले आफ्ना मर्चेन्ट संख्या पचाँस हज…

गैरीधारामा इसुजुको नयाँ सोरुम सञ्चालनमा

राजधानीको गैरीधारामा जापानी गाडी इसुजुको नयाँ सोरुम खुलेको छ । नेपालका लागि इसुजु गाडीको अधिकृत वितरक कन्टिने…

युरोपको हवाई कम्पनी एयरबसमाथि साइबर आक्रमण