अपडेट
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका नयाँ सचिव सुवेदीले सम्हाले कार्यभार
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कार्यभार सम्हालेका छन् ।
प्रदेश २ का प्रमुख सचिवबाट सरुवा भई आएका सचिव सुवेदीले बुधबार बिहान १० बजे सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर कार्यभार सम्हाले ।
कार्यभार सम्हाले लगत्तै सुवेदीले सबै कर्मचारीहरुसँग आवश्यक छलफल गरेरै मन्त्रालयको कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफ्ना लागि विल्कुलै नयाँ मन्त्रालय भएको उल्लेख गर्दै मन्त्रालयका कर्मचारीहरुको निरन्तर साथ र सहयोगको अपेक्षा गरेको पनि बताए ।
सचिव सुवेदीलाई मन्त्रालयका सहसचिव विरेन्द्रकुमार मिश्रसहितका पदाधिकारीहरु तथा सञ्चार मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा तथा विभागका प्रमुखहरुले पनि स्वागत गरेका थिए ।
अपडेट
स्कुले विद्यार्थीका लागी बेलायतको कम्प्युटर पाठ्यक्रम \'डिजी स्कुल\' नेपालमा सुरु
सफ्ट्वेरिका कलेज अफ आइ टि एन्ड इ कमर्सले बेलायतक डिजी प्रोग्राम नेपालमा भित्र्याएको छ । बेलायत सरकार मातहत दर्ता भइ बिद्यालय र उच्च शिक्षा सम्बन्धि पठ्यक्रम नि…
शुक्रबारदेखि नेपालमा आइफोन ११ सिरिज उपलब्ध हुने, मूल्य २ लाख २७ हजारसम्म
एप्पल नेपालका लागि आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टले आगामी शुक्रबारदेखि आइफोन इलाभेन सार्वजनिक गर्ने भएको छ। आइफोन इलाभेन, इलाभेन प्रो, इलाभेन प्रो म्याक्…
क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डेको उम्मेदवारी घोषणा, यी हुन् समूह सदस्य उम्मेदवारहरु
काठमाडौं । कम्प्यूटर एसोसिएसन नेपाल (क्यान महासंघ)को आसन्न निर्वाचनको लागि सुनैना घिमिरे पाण्डेको समूहले आफ्नो उम्मेदवारी…
प्राइम आइटी क्लबको आयोजनामा छैटौं संस्करणको आइसिटी मिटअप हुने
काठमाडौं । प्राइम आइटी कलेजको सहयोगमा प्राइम आइटी क्लबले वर्षेनी आयोजना गर्दै आएको काठमाडौं । क्यान महासंघको आसन्न महाविधेशन एवं १३औं केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी मंसिर ७ गते हुँदै छ । निर्वाचनक…
ओपोले डुअल- मोड ५जी स्मार्टफोन सार्वजनिक गर्ने
वैश्विकस्तरमै एक अग्रणी स्मार्ट उपकरण ब्राण्ड, ओपोले डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजनाको घोषणा गरेको छ । ओपोका चिफ ५जी साइन्टिस्ट, हेनरी ट्याङले …
इसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनाका विजेतालाई उपहार हस्तान्तरण
नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्बजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजनाका बिजेतालाई पुर…
TEDx बालकुमारी रोड सम्पन्न
विश्वस्तरमा सुप्रसिद्द फोरम, टेड कन्फेरेन्सको स्थानिय स्तरमा आयोजना हुने कार्यक्रम टेड एक्स हो, जुन ूसु(परिवर्तनका स्थानिय सम्बाहकू थिममा टेड एक्स बालकुमारीरोड…
ऋण प्रक्रियालाई डिजिटाइज गर्न महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्सबीच सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंकले लोन म्यानेजमेन्ट सिस्टम सफ्टवेयरमार्फत आन्तरिक ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्न एस…
‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’बीचविद्यार्थीहरुलाई इन्टर्र्निशप र रोजगारी प्रदानगर्ने सम्झौता
‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ले ई–बिजनेस र आईटी पढेका विद्यार्थीहरुलाई इन्टर्र्निशप र रोजगारीको अवसर …