अपडेट
सेलपेको वार्षिकोत्सव अफर, भुक्तानीमा १० प्रतिशतसम्म क्यासब्याक
सेलकमको सेलपे सेवाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर क्यास ब्याक योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेबाट फोन पेका जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १० प्रतिशत (१००) सम्म र बम्पर उपहारमा ७ जना लक्की विजेताले सामसङ ग्यालेक्सी एफ २२ जित्ने मौका पाउनेछन् ।
यो योजना यही साउन १० गतेदेखि साउन १६ गतेसम्म लागु हुनेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सेवा हो ।
अपडेट
युरोपमा बनेको सीजीका डिसवासर र वासिङ मेसिन नेपाली बजारमा
सीजीले हालै युरोपमा डिजाइन र उत्पादन गरि वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्…
फुडमाण्डु र इसेवाबीच सम्झौता, इसेवाबाट भुक्तानी गर्द ३०० रूपैयाँसम्म छुट
नेपालको सबैभन्दा पहिलो र ठुलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र नेपालको पह…
अनलाइनबाटै खोप कार्ड प्रमाणीकरण गर्ने तयारी
स्वास्थ्य सेवा विभागले अनलाइनबाटै खोप कार्ड प्रमाणीकरण गर्ने तयारी थालेको छ । खोप क…
कोरोना महामारीसँग लड्न आविष्कार केन्द्रले निःशुल्क वितरण गर्यो ९० हजार बढी सामग्री
राष्ट्रिय आविष्कार केन्द्रले कोरोना महामारीसँग लड्न ९० हजार बढी सामग्रीहरु निःशुल्क व…
आजदेखि प्रेस पास र अनलाइन मिडिया दर्ता तथा नवीकरण अनलाइनबाटै, यस्तो छ तरिका
अब नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि…
समृद्धि फाइनान्सले शुरू गर्यो कर्पोरेट पे प्रणाली
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्पोरेट पे प्रणाली शुरू गरेको छ । समृद्धि फाइनान्…
अमेरिकी कम्पनी एक्जेम्प्लरसँग सगुनको रणनीतिक साझेदारी
सोसियल इ–कमर्स कम्पनी सगुनले अमेरिकी कम्पनी एक्जेम्प्लर एलएलसीसँग हालै रणनीतिक साझे…
एनएमबि बैंकका ग्राहकलाई बिगमार्टमा २५ प्रतिशतसम्म छुट
एनएमबि बैंकका ग्राहकहरुले अब बिगमार्टमा सामान खरिद गर्दा २५ प्रतिशत सम्मको छुट पाउ…
कोरोनाको खोप लगाउन अनलाइन दर्ता नम्बर चाहिने, यसरी पाउनुहोस् नम्बर
अब काठमाडौंमा कोरोना भाइरस विरूद्धको खोप लगाउन अनिवार्य अनलाइन दर्ता नम्बर चाहिने…
गैर प्राविधिकलाई एआई सिकाउँदै फ्युजमसिन, कसरी हुने सहभागी ?
आगामी साउन १८ गतेदेखि गैर प्राविधिकलाई लक्षित गरी ‘एआईटुगो वर्कशप’ शुरू हुँदैछ ।…
यी ठाउँमा उपलब्ध छ सीजी नेट
चौधरी ग्रुप अन्तर्गतको सीजी नेटको इन्टरनेट सेवा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा उ…
पठाओ ट्याक्सीमा यात्रु र चालकको बीचमा प्लास्टिकको पर्दा अनिवार्य
कोरोना कहरको समयलाई मद्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन (चालक) र यात्रुको बीचमा …
नेपालको आफ्नै स्याटेलाइट राख्न प्रारम्भिक तयारी
अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्ने सरकारको योजनाले केही वर्षदेखि चर्चा पाउँ…
नेपाल क्रिकेट संघले आयोजना गर्ने सम्पुर्ण खेलहरु डिशहोमको एक्सन स्पोर्टसले प्रशारण गर्ने
नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेड विच घरेलु क्रिकेट प्रतियोगि…
अब सवारीसाधनको ब्लुबुक बोकेर हिड्नु नपर्ने, क्युआर कोड स्क्यान गरेरै हुनेछ चेकिङ
सवारीसाधनको ब्लुबुक अब बोकेर हिड्नु नपर्ने भएको छ । शुक्रबारदेखि बागमति प्रदेशको भ…