अपडेट
एलजीले दक्षिण कोरियाका स्टोरबाट आईफोन बेच्ने
एलजीले दक्षिण कोरियाका स्टोरहरुबाट आईफोन बेच्ने भएको छ । जेडीनेटको रिपोर्ट अनुसार एलजीले आफ्नो स्मार्टफोन बनाउन बन्द गरेकाले आईफोन र एप्पल प्रडक्टहरु आगामी महिना देखि दक्षिण कोरियाका एलजी स्टोरहरुमा बेच्ने भएको छ ।
एलजी र एप्पलले सन् २०१८ मा आआफ्नो स्टोरमा मात्रै आफ्नो प्रडक्ट बेच्ने सम्झौता गरेका थिए तर अब एलजीले आफ्नो स्मार्टफोन बनाउन बन्द गरेकाले आईफोन पनि आफ्नो स्टोरबाट बेच्ने भएको हो ।
एप्पलको मात्रै नभएर एलजीले बिस्तारै अरु कम्पनीहरुको फोन पनि आफ्नो स्टोरहरुमा बेच्नेछ । एलजीको दक्षिण कोरियामा ४०० ओटा स्टोर रहेका छन् जसले गर्दा एप्पलको विक्रिमा वृद्धि हुन् सक्छ ।
एलजीले आफ्नो स्मार्टफोन बनाउन बन्द गर्ने भनेदेखिनै एप्पलले आफ्नो प्रडक्ट विक्रि गर्नका निम्ति कम्पनीसँग पहल गरिरहेको थियो । दुवै सामसङ र एप्पलले आफ्नो प्रडक्ट विक्रिका लागि एलजीलाई १ लाख ५० हजार वन अफर गरिरहेका छन् ।
अपडेट
विश्वको जनसंख्याभन्दा बढी डाउनलोड हुने एप बन्यो ‘युट्युब’
युट्युब १० अर्ब डाउनलोड हुने विश्वको पहिलो एप बनेको छ । यो विश्वको जनसंख्याभन्दा धे…
इन्डोनेसियामा एक इन्स्योरेन्सका २० लाख ग्राहकको डेटा लिक, बिक्रिमा राखे ह्याकरले
इन्डोनेसियामा बिआरलाईफ नामक एक इन्स्योरेन्स कम्पनीको डेटा ह्याक भएको छ । यो ह्याक पछ…
४१ लाख पुरस्कारको भ्यालोरेन्ट प्रतियोगितामा नेपालको डमरू गेमिङ सहभागी हुँदै
नेपालको गेमिङ टिम डमरू गेमिङ ४१ लाख बढी पुरस्कार राशिको भ्यालोरेन्ट कन्क्वेयर्स च्या…
बृहस्पतिको सबैभन्दा ठूलो चन्द्रमामा पत्ता लाग्यो पानीको बाफ
हब्बलले बृहस्पतिको सबैभन्दा ठूलो चन्द्रमामा पानीको बाफ रहेको पत्ता लगाएको छ । बृहस्प…
चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात
चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ …
संसदमा उठ्यो अनलाइन गेम बन्द गर्नुपर्ने आवाज
प्रतिनिधि सभामा अनलाइन गेम बन्द गर्नुपर्ने आवाज उठेको छ । प्रतिनिधि सभाको मंगलबारक…
नागरिक एपबाट अब मेगा बैंकमा खाता खोल्न सकिने
मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको छ । नागरिकला…
मुक्तिनाथको सम्बृद्धि बचत खाता योजना, पहिलो वर्ष मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ निःशुल्क
मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाध…
नबिल बैंकमा कर्जाका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
नबिल बैंकले ऋण कर्जाको लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ ।…
प्रभु क्यापिटलमा निःशुल्क डिम्याट र मेरो शेयर खाता खोल्न सकिने
प्रभु क्यापिटल लिमिटेडले ‘समर डिम्याट स्किम’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्…
चुम्बकीय हेलमेटले एकदमै घातक ट्युमर हटाउन सफल
चुम्बकीय हेलमेटले विश्वकै पहिलो जाँचमा एकदमै घातक ट्युमर हटाउन सफल भएको छ । अहिल…
प्रोग्रेसिभ फाइनान्सले सञ्चालनमा ल्यायो ऋण अटोमेसन प्रणाली
प्रोग्रेसिभ फाईनान्स लिमिटेडले एसबी सोलुसन प्रालि र डिजिहब प्रालि सँग सहकार्य गरेर …
इन्जेन्युटी हेलिकोप्टरले मङ्गल ग्रहमा पूरा गर्यो एक माइल दूरी
नासाको इन्जेन्युटी हेलिकोप्टरले सम्पूर्ण रुपमा मङ्गल ग्रहमा एक माइल दूरी पूरा गरेको …
पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनलबाट डिआरएस गेमिङले जित्यो ७७ लाख पुरस्कार
नेपाली पब्जी टिम डीआरएस गेमिङले पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल प्रतियोगितबाट ७७ लाख…