अपडेट
ग्यापु मार्केटप्लेसको लकडाउन ह्याङ्गओभर सेल, ४० प्रतिशतसम्म छुट
लोकप्रिय नेपाली इ कमर्स ग्यापु मार्केटप्लेसले इलेक्ट्रोनिक्स सामानलाई लक्षित गर्दै 'लकडाउन ह्याङ्गओभर सेल' को घोषणा गरेको छ ।
जुलाइ ७ देखि १३ (असार २३-२९) सम्म चल्ने सेलमा इलेक्ट्रोनिक्स सामानमा चालीस प्रतिसत सम्म छुट उपलब्ध हुने ग्यापुका संस्थापक एवम् सिइओ ज्ञानेन्द्र खडकाले जानकारी दिए ।
लोकप्रिय ब्रान्डका टि भि, बासिङ मेसिन, पङ्खा, कुलर, एसि, मोबाइल लगायतका सामान अफरमा उपलब्ध हुनेछन् । अफर अवधीमा सपिङ गर्ने मध्ये भाग्यशाली ग्राहकलाई विभिन्न आकर्षक उपहारहरु प्रदान गरिने खड्काले बताए ।
डिजिटल वालेट प्रभु पे, इ सेवा, फोन पे साथै मेघा बैंक, एन एम बि बैंकको कार्ड मार्फत भुक्तानी गर्ने ग्राहकलाई विभिन्न उपहार रहेको बताइएको छ ।
ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, खल्ती, आइएमइ पे, कनेक्ट आइपिएस र इ-सेवा मार्फत भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला बिश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ।
साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न। घर घरमा निशुल्क डेलिभरी गर्दै आएको ग्यापुले २०७८ साल भित्रमा मोबाइल एप डाउनलोड गर्नेहरु मध्ये एकजनालाई नयाँ कार उपहार दिने घोषणा गरिसकेको छ।
अपडेट
कासेयामाथि र्यानसमवेयर आक्रमण गर्ने ह्याकरले मागे ७० मिलियन डलर
अमेरिकी कम्पनी कासेयामाथि र्यान्समवेयर आक्रमण गरेका ह्याकरले ७० मिलियन डलर माग गर…
अन्वेषकले निर्माण गरे कोषहरुको थ्रीडी इमेज लिने उपकरण
अन्वेषकहरुले माइक्रोस्कोपलाई रेट्रोफिट गरेर वास्तविक समयमै कोषहरुको थ्रीडी इमेज लिन…
स्मार्टडोकोको मनसुन अफर, सामानमा ७३ प्रतिशतसम्म छुट
ई-कमर्स कम्पनी स्मार्ट डोकोले ‘स्मार्टडोको मनसुन अफर’ ल्याएको छ । यो अफर अन्तर्गत ग्राह…
नयाँ गोपनीयता नीति स्वीकृत भएमा हङकङमा फेसबुक, गूगल र ट्वीटरले सेवा बन्द गर्ने
हङकङले गोपनीयता नीति परिवर्तन गर्ने भनेपछि फेसबुक, गूगल र ट्वीटरले त्यहाँ आफ्नो से…
साउन एक गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने
‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका …
म्याद सकिएको एटीएम कार्डबाट ३४ लाख बढी रकम निकाल्ने २ जना पक्राउ
काठमाडौंमा म्याद सकिएको एटीएम कार्ड प्रयोग गरेर ३४ लाख ३५ हजार रुपैयाँ निकाल्ने २…
गूगलले प्ले स्टोरबाट हटायो फेसबुकको पासवर्ड चोर्ने चर्चित एन्ड्रोइड एप
गूगलले फेसबुकको पासवर्ड चोर्ने चर्चित एन्ड्रोइड एपहरु आफ्नो प्ले स्टोरबाट हटाएको छ । …
अनलाइनबाट युरोकप फुटबलको सट्टाबाजी, ३४ लाख नगदसहित ८ जना पक्राउ
महानगरीय अपराध महाशाखाले युरोकप २०२० लगायतका फुटबल खेलहरुमा सट्टाबाजी गराएको आ…
नागरिक एपबाट अब सवारीसाधन नवीकरण गर्न सकिने
नागरिक एपबाट अब सवारीसाधन नवीकरण गर्न सकिने भएको छ । बागमती प्रदेशको भौतिक पूर्व…
टिकटकको एआई अब अरु कम्पनीले खरिद गर्न सक्ने
टिकटकको एआई अब अरु कम्पनीले पनि खरिद गर्न पाउने भएका छन् । टिकटकको एआई कम्पनीलाई …
अन्तरिक्षमा परीक्षण गरियो सिआरआईएसपिआर जिन एडिटिङ
अन्तरिक्षमा सिआरआईएसपिआर जिन एडिटिङले कसरी काम गर्छ भनेर परीक्षण गरिएको छ । अन्तरि…
थपिएको निषेधाज्ञामा अनलाइन अर्डर र होम डेलीभरी गर्न पाइने
सरकारले कोरोना संक्रमण रोकथामको लागि भन्दै काठमाडौँ उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपेको छ । जिल्ला प्रशासन कार्…
अनलाइनमा महिलालाई उत्पीडनबाट बचाउन फेसबुक, गूगल, टिकटक र ट्वीटरको प्रतिबद्धता
फेसबुक, गूगल, टिकटक र ट्वीटरले अनलाइनमा महिलालाई उत्पीडनबाट बचाउन र सुरक्षित बना…
स्टार्टअप परियोजना कर्जा उपलब्ध गराउन राष्ट्र बैंकलाई महासंघको सुझाब
नेपाल उद्योग वाणिज्य महासंघले नयाँ उद्यमीको विकास गर्नका लागि स्टार्टअप परियोजना कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंक…
‘विपद् न्यूनीकरणमा डेटा र डिजिटल प्रविधिको प्रयोग अधिकतम गर्नुपर्छ’
काठमाडौं । विपद् न्यूनीकरण गर्न डिजिटल प्रविधिको प्रयोगमा विशेष ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् । पछिल्लो समय सर…