अपडेट
स्पोटीफाईले टिकेट काटेर इभेन्ट गर्न मिल्ने प्रणालीको व्यवस्था गर्दै
स्पोटीफाईले आफ्नो प्लेटफर्ममा टिकेट काटेर ईभेन्ट गर्न मिल्ने प्रणालीको व्यवस्था गर्ने भएको छ । यसले गर्दा कलाकारहरुले लाइभ कन्सर्टहरु स्पोटीफाईमै होस्ट गर्न पाउनेछन् । कम्पनीले दुवै भर्चुअल र लाइभ कन्सर्टका लागि टिकेट बेच्ने भएको छ ।
यसले व्यवसायलाई अझै विस्तृत बनाउने कम्पनीको आशा रहेको छ । यसले गर्दा कम्पनीको कलाकारहरुसँग सम्बन्ध पनि राम्रो हुने स्पोटीफाईले मानेको छ । आफ्नो प्लेटफर्म प्रयोग गरेर आर्टिस्टलाई पनि फाइदा हुने र अझै प्रख्याती बढ्ने स्पोटीफाईको भनाइ रहेको छ ।
केही दिन अघि स्पोटीफाईले पहिलनेनै रेकर्ड गरिएको द ब्ल्याक किज र लिओन बिज्रेजको भर्चुअल कन्सर्ट हालेको थियो र प्रति टिकेट १५ डलर लिएको थियो । यो फिचरलाई कम्पनीले कहिले ल्याउँछ भन्ने बारे केही पनि बताएको छैन् ।
अपडेट
साउन १ गतेदेखि क्यूआर कोडसहितको लाइसेन्स वितरण हुने
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका चाल…
नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत
सरकारले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय गरेको …
इन्स्टाग्रामले आफ्नो स्टोरिमा लिकं शेयर गर्न दिने फिचर परीक्षण गर्दै
इन्स्टाग्रामले आफ्नो स्टोरिमा धेरै मान्छेलाई लिकं सेयर गर्न दिने फिचर परीक्षण गरिरहेक…
रिया मनी ट्रान्सफरबाट अब इसेवा वालेटमा रेमिट्यान्स पठाउन सकिने
विश्वकै अग्रणी रेमिट्यान्स सेवा प्रदायक तथा युरोनेट वर्ल्डवाइड इंकको सब्सिडायरी कम्पनी…
सामाजिक सञ्जाल दिवस, यस्ता छन् केही तथ्य
सामाजिक सञ्जालले विश्वलाई एउटा प्लेटफर्ममा ल्याएको छ । जहाँ विश्वभरका करोडौं व्यक्ति एकै ठाउँ बसेर छलफल गर्न सक्छन् । स…
ट्विटरले समाधान गर्यो ‘लेटेस्ट ट्विट’ ट्याबलाई डिसेबल गरिदिने बग
ट्वीटरले ‘लेटेस्ट ट्विट’ भन्ने ट्याबलाई डिसेबल गरिदिने बग समाधान गरेको छ । यसले के…
वास्तविक समयमै अनुवाद गर्ने प्रणाली ल्याउन एक स्टार्टअप खरिद गर्दै जूम
जूमले भिडियो कलमा वास्तविक समयमै अनुवाद गर्ने प्रणाली ल्याउनका लागि एउटा स्टार्टअप …
अध्यागमन विभागले शुरू गर्यो डिजिटल भिसा प्रणाली
अध्यागमन विभागले विदेशी नागरिकलाई डिजिटल भिसा दिन थालेको छ । हस्तलिखित भिसा प्रत…
नबिल बैंकले स्थापना गर्यो ‘नबिल दिगो बैंकिङ’
नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चअल…
विन्डोज ११ को प्रिभ्यूले ब्याट्री जोगाउन रिफ्रेस दर परिवर्तन गर्ने
विन्डोज ११ को प्रिभ्यूले ब्याट्री जोगाउन रिफ्रेस दरलाई परिवर्तन गर्ने भएको छ । रिफ्रेस…
स्मार्टले ८ जीबी डेटासहितको निःशुल्क सीम दिने, यसरी गर्नुहोस् अनलाइन अर्डर
मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले निःशुल्क सीम दिने भएको छ । ८ जीबी डेटा…
साउनबाट सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी
सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य …
चीनले शेयर गर्यो मङ्गल ग्रहको रोभरले खिचेको भिडियो र अडियो (भिडियो)
चीनले मङ्गल ग्रहको रोभरले खिचेको भिडियो र अडियो सेयर गरेको छ । चीनको रोभर जुरोङ…
पठाओ फुडबाट अर्डर गर्दा ३० प्रतिशतसम्म छूट पाइने
पठाओ फुडबाट अर्डर गर्दा ३० प्रतिशतसम्म छूट पाइने भएको छ । ‘डेलिभरी ह्यापिनेस एट यो…
टेलिग्राममा अब ग्रुप भिडियो कल पनि गर्न सकिने
टेलिग्रामले ग्रुप भिडियो कलको फिचर सार्वजनिक गरेको छ । टेलिग्रामको पछिल्लो आईओएस, …