कीवर्डहरू -

अपडेट

एनआईसी एशिया बैंकको एटीएम मेसिन फोड्दा फोड्दै एक युवक पक्राउ

बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम ‘फोड्दा फोड्दै’ एक जना आइतबार राति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी दुहबि नगरपालिका-९ घर भएका २४ वर्षीय मो.ईम्तियाज रहेका छन् ।

उक्त बैंकको एटिएम तोडफोड भईरहेको भन्ने खबर प्राप्त हुनासाथ सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई १ थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मो.अनिस हुसेन फरार रहेकोले प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

अपडेट

सिआरआईएसपिआर जिन एडिटीङले थुप्रै उपचार नभएको रोगहरु ठिक गर्न सक्ने

सिआरआईएसपिआर जिन एडिटीङले थुप्रै रोगहरुलाई ठिक गर्न सक्ने भएको छ । जसको कारणले प…

अनलाइनबाटै नबिल इन्भेष्टमेन्टमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि निःशुल्…

स्पेसएक्सले जुलाईमा पहिलो अर्बिटल स्टारसीप परीक्षण उडान गर्ने

स्पेसएक्सले जुलाईमा पहिलो अर्बिटल स्टारसीप परिक्षण उडान गर्ने योजना राखेको छ । आउँद…

अनलाइनबाटै निःशुल्क मर्न स्ट्याक सिकाउँदै ब्रोडवे इन्फोसिस

ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क मर्न स्ट्याक सिकाउने भएको छ । यो निःशुल्क सेसन…

फोरके गेमिङ फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुँदै, अब युट्युबमा लाइभ स्ट्रिम नहुने

फोरके गेमिङ नेपाल फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुने भएको छ । आउँदो …

सीडीओको नक्कली फेसबुक आईडी बनाएर पैसा माग

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर…

सागर ग्रुपले नेपाली बजारमा भित्र्यायो ब्रदर ब्राण्डको नयाँ मोडेलका प्रिन्टर

सागर ग्रुपले नेपाली बजारमा ब्रदर ब्राण्डको नयाँ मोडेलका प्रिन्टर भित्र्याएको छ । एकदश…

यूरोपबाट पहिलोपटक भित्रिए १२ अक्सिजन प्लान्ट

एजलिड इन्टरनेसनल प्रालिले यूरोपबाट पहिलोपटक १२ वटा अक्सिजन प्लान्ट आयात गरेको छ । …

वर्डप्रेस विराटनगरले वर्डक्याम्प विराटनगरका लागि ‘उज्जवल थापा मेमोरियल स्कलरसिप’ दिने

वर्डप्रेस विराटनगरले आउँदै गरेको इभेन्ट वर्डक्याम्प विराटनगरका लागि एकजनालाई ‘उज्जवल…

काठमाडौं महानगरले केन्द्रीय कार्यालय र शाखा कार्यालय बाहेकका ठाउँमा एटीएम राख्दा कर लिने

बैंक तथा वित्तिय संस्थाले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयबाहेकका ठाउँमा एटीएम …

टुटल पठाओ जस्ता राइड शेयरिङ कम्पनीलाई करको दायरामा ल्याउँदै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले टुटल पठाओ जस्ता राइड शेयरिङ कम्पनीलाई करको दायरामा ल्याउ…

गैरआवासीय नेपाली संघ र सगुनबीच समझदारी, कल्याणकारी परियोजनामा सहकार्य गर्ने सहमति 

गैरआवासीय नेपाली संघ तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक संजालमा …

मोबाइल, ल्यापटपमा धेरै समय बिताउँदा आँखामा समस्या

अधिक समय ‘ग्याजेट’मा व्यस्त हुँदा बालबालिकामा आँखाको समस्या आउन सक्ने चेतावनी विषे…

निषेधाज्ञामा ड्राइभिङ लाइसेन्सको म्याद सकिएकालाई पनि जरिवाना

सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा समय सवारी चालक अनुमतिपत्रको…

एनआइसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने एकजना पक्राउ

भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जड…