अपडेट
नागरिक एपबाट तीन महिनामा दश हजार प्यान नम्बर वितरण
तीन महिनामा १० हजार जनाले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् ।
शनिबार डिजिटल संवादमा बोल्दै प्रधानमन्त्री कार्यालयका प्रमुख आइटी सल्लाहकार अस्गर अलीले नागरिक एपबाट १० हजारले प्यान लिएको जानकारी दिए ।
त्यसैगरी, नागरिक एपबाट बैंक खाता खोल्ने व्यवस्था पनि गरिएको छ । ‘नागरिक एपमा यी दुई कुरा सफलताका उदाहरण हुन,’ उनले भने, ‘यही सफलतालाई आधार मानेर थप सुविधाहरु थपिदै छ ।’
गत माघ २ गते बेटा भर्सनको रूपमा नागरिक एप सार्वजनिक भएको थियो भने बैशाख १९ गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा फुल भर्सन सार्वजनिक भएको थियो ।
अपडेट
नेपाल उद्योग वाणिज्य महासंघले कोरोना संक्रमितलाई निःशुल्क डाक्टरको परामर्श उपलब्ध गराउने
नेपाल उद्योग वाणिज्य महासंघले कोरोना संक्रमित भएर होम आईसोलेसनमा बसेकालाई चिकित्स…
जुम मार्फत सञ्चालन भएको निफमा चलचित्र उद्योगमा रोजगारको अवसर तथा सामाजिक रुपान्तरण विषयक छलफल
नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको दोश्रो दिन आज चलचित्र उद्य…
शनिबार ‘नागरिक एप- डिजिटल नेपालका लागि तयारी’ विषयमा डिजिटल संवाद हुँदै
‘नागरिक एप- डिजिटल नेपालका लागि तयारी’ विषयमा डिजिटल संवाद आयोजना हुने भएको छ…
ह्वावेद्वारा प्रविधि प्रतीको विश्वास पुनःस्थापना गर्न सार्वजनिक-निजी क्षेत्र सहयोगका लागि आह्वान
विश्वभरका वर्तमान र भविष्यका लिडरहरूको वार्षिक भेला हुने सेन्ट गलेन सिम्पोजियमले ५०…
बालबालिका उत्पीडन रोक्न टेक्नोलोनी कोआलिएसनसँग टिकटकको सहकार्य
टिकटकले बालबालिका प्रति उत्पीडन रोक्नका लागि टेक्नोलोनी कोआलिएसन संस्थासँग सहकार्य …
टिकटक बनाउने क्रममा भीरबाट लडेर उदयपुरमा एक जनाको मृत्यु
टिकटक बनाउने क्रममा उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका …
गूगलको पिक्सेल बड ए सिरिजको जानकारी लिक
गूगलले आफ्नो पिक्सेल बड ए सिरिजको बारेमा आफै लिक गरेको छ । आधिकारिक एन्ड्रोइड ट्वी…
लकडाउनमा पनि मोबाइल र ल्यापटपको सोधपुछ उस्तै, आवश्यक ग्राहकलाई होम डेलिभरी
लकडाउनका कारण अत्यावश्यक सामानबाहेकको बजार बन्द छ । यही बेला ‘वर्क फ्रम होम’ र स्कुल कलजेका अनलाइन कक्षा सञ्चालन भइर…
आजदेखि अनलाइनबाट मात्र श्रम स्वीकृति लिन सकिने
वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनलाइनमार्फत …
अनलाइनबाट शुरू भयो निफको चौथो संस्करण, अनुराग कश्यपले सुनाए यस्तो अनुभव
काठमाडौं । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपाल अन्तराष्ट्रिय चलचित्र महो…
इसेवा मनि ट्रान्स्फर र पेरू रेमिटबीच सम्झौता, अष्ट्रेलियाबाट इसेवामा पैसा पठाउन सकिने
इसेवा मनि ट्रान्सफर र अष्ट्रेलिया को रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच…
यी हुन गत वर्ष नेपालमा भएका १० इनोभेटिभ काम
कोरोना भाइरसको डरै डरमा २०७७ साल बित्यो । कोरोनाको जोखिमबीच गत वर्ष सकिएपनि आवि…
स्पेसएक्सको स्टारसीप एसएन फिफ्टिन प्रोटोटाइप सुरक्षित रुपमा ल्याण्ड हुन सफल (भिडियोसहित)
स्पेसएक्सको स्टारसीप एसएन फिफ्टिन प्रोटोटाइप सफलतापूर्वक ल्याण्ड गरेको छ । स्पेसएक्सको …
इन्स्टाग्रामले ल्यायो स्टोरिमा अटो क्यापसन स्टीकरको फिचर, रिल्समा पनि उपलब्ध
इन्स्टाग्रामले स्टोरिमा अटो क्यापसन स्टीकरको फिचर ल्याएको छ । यो फिचर रिल्समा पनि आउन…
कर तिर्ने समय थप्न क्यान महासंघको सरकारलाई अनुरोध
निषेधाज्ञाको कारणले सरकारले तोकेको मितिभित्र कर तिर्न नसक्ने अवस्था सृजना भएकाले भुक्तानी समय थप गर्न कम्प्युट…