कीवर्डहरू -

अपडेट

अन्तरिक्षका लागि पहिलो लुगा धुने सर्फ निर्माण गर्दै टाइड

टाइडले अन्तरिक्षका लागि पहिलो लुगा धुने सर्फ निर्माण गर्ने भएको छ । अन्तरिक्ष यात्रीहरुले अन्तरिक्षमा पटक पटक लुगा धुने सुविधा नहुने हुँदा एउटै लुगा धेरै दिनसम्म लगाउन बाध्य हुने गर्दछन् ।

यसैका लागि टाइडले नासासँग सहकार्य गरेर अन्तरिक्षका लागि पहिलो लुगा धुने सर्फ निर्माण गर्न लागेको हो ।

यो डिटर्जेन्ट पूर्ण रुपले डिग्रेडेबल हुनेछ जसले गर्दा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा हुने क्लोजड लुप भएको पानी प्रणालीमा पनि यसले सजिलै दाग र दुर्गन्ध हटाउन सक्नेछ ।

नासाले यो सर्फको जाँच सन् २०२२ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा गर्ने जनाइएको छ । यस प्रोजेक्टलाई मिसन पिजी टाइड भनिन्छ ।

त्यसमा टाइड डिटर्जेंटको अन्तरिक्षमा प्रभावकारिता र संघटकको स्थिरताको परीक्षण गरिनेछ । त्यस्तै लामो समयसम्म मङ्गल ग्रह र चन्द्रमा मिसनका लागि चाहिने वासर– ड्रायर कम्बोको बारेमा पनि अन्वेषण गरिनेछ ।

यो प्रोजेक्ट सफल भएमा यसले धेरै अन्तरिक्ष यात्रीहरुलाई सहज पुर्‍याउनेछ । डिग्रेडेबल भएका कारणले यो वातावरण मैत्री पनि हुनेछ ।

यसले अन्तरिक्षयानमा धेरै तौल हुनबाट पनि बचाउँछ किनभने यो आविष्कारले गर्दा नासा धेरै लुगा पठाउने झन्झटबाट बाँच्नेछ ।

यो डिटर्जेंट पृथ्वीमा पनि काम लाग्ने हुन सक्नेछ किनभने यसले पानीको खपत पनि जोगाउँछ । यो वातावरण मैत्री छ र यसले फोहोर मात्रा पनि घटाउँछ ।

अपडेट

१३ दिनमै सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा पदमुक्त

सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा पदमुक्त भएकी छन् । मन्त्री नियुक्त भएको १…

इन्डोनेसियाको पिटी पेनेरबिट इन्टान परिवारासँग माइ सेकेण्ड टिचरको रणनीतिक साझेदारी

एडभान्स पेडागोजी (एपी) को माइ सेकेण्ड टिचरले इन्डोनेसियाको पिटी पेनेरबिट इन्टान प…

क्लबहाउसमा प्रहरी अधिकृतको फोटो दूरूपयोग गरी प्रोफाइल पिक्चर राख्ने एक जना पक्राउ

क्लबहाउसमा प्रहरी अधिकृतहरुको फोटो दूरूपयोग गरी प्रोफाइल पिक्चर राखेको आरोपमा एक …

जुन २८ मा नयाँ वेयर ओएस बारे जानकारी दिदै सामसङ

सामसङ्ले जुन २८ मा नयाँ वेयर ओएसको प्रस्तुती गर्ने भएको छ । जुन २८ मा हुने मोबाइल…

आजबाट टुटल पठाओको सेवा शुरू

आजदेखि काठमाडौं उपत्यकामा टुटल पठाओको सेवा पुनः शुरू भएको छ । काठमाडौं उपत्यकाम…

कनेक्ट आईपीएसबाट ५ वटा नगरपालिकाको कर भुक्तानी गर्न सकिने

कनेक्ट आईपीएसबाट ५ वटा नगरपालिकाको कर भुक्तानी गर्न सकिने भएको छ । ५ वटा नगरपालि…

खल्तीको प्रेडिक्ट एण्ड विन योजना, यूरो कपको सही अनुमान गर्दा २५ हजार जित्न सकिने

खल्ती डिजिटल वालेटले प्रेडिक्ट एण्ड विन योजना सार्वजनिक गरेको छ । जसमा खल्ती एप भित्…

गुगल मिटमा ‘हात उठाउने’ फिचर सुधार गर्दै गुगल

गूगलले गूगल मिटको ‘ह्याण्ड रेजिङ’ फिचरमा वर्कस्पेसका लागि नयाँ एनिमेसन सार्वजनिक ग…

भोलिबाट टुटल र पठाओ सञ्चालनमा आउने

काठमाडौं उपत्यकामा असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो हुने भएसँगै राइड शेयरिङ प्ले…

गूगल प्ले स्टोरमा फेरि देखियो जोकर भाइरस, आफ्नो फोनमा छन् भने तुरून्तै डिलिट गर्नुहोस् यी ८ एप

गूगल प्ले स्टोरमा यसअघि देखिएको जोकर भाइरस पुनः देखिएको छ । क्विकहिल सेक्युरिटी ल्…

एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाटै नयाँ डेबिट कार्डका लागि आवेदन दिन सक्ने

एनआईसी एशिया बैंकले डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आ…

जेफ बेजोसलाई अन्तरिक्षबाट पृथ्वीमा नफर्कन ४१ हजारले गरे हस्ताक्षर

अमेजनका संस्थापक जेफ बेजोस आगामी महिनामा अन्तरिक्षमा जाने तयारीमा छन् तर यही बेला…

लुम्बिनी प्रदेशका यी ठाउँमा शुरू भयो एनटी टिभीको सेवा

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय भैरहवाले असार ६ गतेदेखि एफटीटीएच (फाइबर दु…

बगभीमा जोडियो मोबाइल वालेट डिपैसा, एउटा बगको २०० डलरसम्म दिइने

नेपालकै पहिलो बग बाउन्टी प्लेटफर्म बगभीमा मोबाइल वालेट डिपैसा जोडिएको छ । डिपैसा…

‘फाइण्ड माई डिभाइस’ सेवामा ब्लुटूथ पत्ता लगाउने फिचर राख्दै गूगल

गूगलले ‘फाइण्ड माई डिभाइस’ सेवामा ब्लुटूथ पत्ता लगाउने फिचर पनि राख्न सक्ने भएको छ…