अपडेट
२५ देशका प्रतिस्पर्धीलाई पछाडि पार्दै जुनियर रोबोटिक्स फर गुड यूथ च्यालेन्जमा नेपाल दोस्रो
स्विजरल्यान्डको जेनेभामा आयोजना भएको जुनियर रोबोटिक्स फर गुड यूथ च्यालेन्ज २०२५ मा नेपाली टिम दोस्रो हुन सफल भएको छ ।
२५ देशका ७ हजार बढी सहभागी र ५०० बढी टिमसँग प्रतिस्पर्धा गर्दै नेपाली टिम ‘गौतम बुद्ध’ दोस्रो हुन सफल भएको हो ।
यस सफलताले एआई, रोबोटिक्स र नवप्रवर्तनको क्षेत्रमा विश्वमा नेपाललाई नयाँ पहिचान दिएको छ ।
यसमा भेनुजुएलाको टिम प्रथम हुन सफल भएको छ । नेपालभन्दा ५ अंकको अग्रतामा भेनेजुएलाको पहिलो स्थान प्राप्त गरेको हो ।
टिम गौतम बुद्धबाट युनाइटेड स्कुलका आरभ गौतम र परिधि श्रेष्ठ, समृद्धि स्कुलका ऋद्धि मानन्धर तथा केएमसी स्कुलका अनुपम भुजेलले प्रतिस्पर्धा गरेका थिए ।
टिमको मेन्टरमा रोबोटिक्स एशोसिएसन अफ नेपाल (र्यान) का ऋषव राज र किरण खत्री रहेका थिए । यस्तै सल्लाहकारमा रोबोटिक्स एशोसिएसन अफ नेपालका अध्यक्ष विकास गुरूङ रहेका थिए ।
अपडेट
अपाङ्गता भएका युवतीहरूका लागि पोखरा र काठमाडौंमा आज समावेशी आइसिटी तालिम हुँदै
गर्ल्स इन आइसिटी डे २०२५ को अवसरमा अपाङ्गता भएका युवतीहरूलाई डिजिटल प्रविधिमा पहुँच सुनिश्चित गराउने उद्देश्यले समावेशी आइसिटी…
बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग
नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले बाल स्वास्थ्यका लागि साझेदारी गर्दै काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई…
गुगल क्यालेन्डर अब एप्पल वाचमा पनि उपलब्ध, सीमित सुविधा
गुगलले एप्पल प्रयोगकर्ताहरूका लागि चुपचाप नयाँ सुविधा थपेको छ। कम्पनीले गत हप्तामात्रै ‘गूगल क्यालेन्डर’ को एप्पल वा…
एनसेल ‘लीग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, निर्णायक मण्डलले उत्कृष्ट तीन क्रिएटर्स छान्दै
नसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगिताको ग्रान्ड फिनाले यही शुक्रबार असार २७ …
माइक्रोसफ्ट एजको नयाँ उपलब्धि: युआई लोड समय ४० प्रतिशतले घट्यो, अब झनै छिटो ब्राउजिङ अनुभव
यदि तपाईं माइक्रोसफ्ट एज प्रयोगकर्ता हुनुहुन्छ भने, अब तपाईंको वेब ब्राउजिङ अनुभव झनै छरितो र प्रभावकारी हुने भएको छ । माइक्रोस…
क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच रणनीतिक समझदारी
सूचना प्रविधि (आईटी) क्षेत्रको प्रवर्द्धन तथा विकास गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल चेम्बर अफ कमर्स (एन…
बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा
अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’ सुरुवात भएको घोषणा गरे…
मृत्युपछि गुगल अकाउन्टको भविष्य: ‘इनएक्टिभ’ सेटिङले डेटा सुरक्षित राख्ने नयाँ सुविधा
के तपाइँले कहिल्यै सोच्नुभएको छ, तपाइँको मृत्युपछि तपाइँको गुगल अकाउन्टसँग के हुनेछ? के कसैले त्यसलाई एक्सेस गर्न सक्छ? त्य…
बाइटडान्सले अमेरिकी बजारका लागि नयाँ टिकटक एप बनाउँदै, सेप्टेम्बर ५ मा सार्वजनिक गर्ने तयारी
टिकटकको मालिक कम्पनी बाइटडान्सले अमेरिकी बजारका लागि छुट्टै नयाँ एप तयार पारिरहेको छ, जसलाई ‘M2’ नाम दिइएको छ …
भर्चुअल ग्राहक प्रिभिलेज कार्ड ल्याउँदै डिशहोम, विभिन्न सेवाहरूमा छुट पाइने
डिशहोमले नेपालको इन्टरनेट र टिभी क्षेत्रका ग्राहकहरूको अनुभवलाई नयाँ आयाम दिने उद्देश्यका साथ, आफ्नो ग्राहक सेवा एप, ‘माइ…
वर्ल्डलिंक र डाटा वर्ल्डमा विश्व बैंक समूहको २९ मिलियन डलर लगानी
नेपालको डिजिटल पूर्वाधार विस्तार गर्दै समावेशी आर्थिक विकासलाई गति दिन विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (IFC) …
दराज विक्रेताका लागि टिगको नयाँ फिचर, एक क्लिकमै अर्डर लिनेदेखि इनभ्वाइस तयार गर्नेसम्मको सुविधा
दराजका विक्रताहरूले अब आफ्नो अकाउन्ट र इन्भेन्टरी व्यवस्थापन टिगबाटै अटोमेट गर्न सक्ने भएका छन् । क्लाउडमा आधारित नेपालको लोकप्रिय …
आजदेखि दराजको ७.७ सेल, आकर्षक अफर र छुट सुविधा
नेपालकै अग्रणी अनलाइन शपिंग प्लेटफर्म दराज नेपालले आफ्नो बहु—प्रतिक्षित ७.७ 'ह्वाट द फ्ल्याश' सेलको घोषणा गरे…
एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी
एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेत…
एआई युगमा पनि मानव अपरिहार्य: एआई गल्ती सच्याउने कपीराइटरहरूको माग र आम्दानी बढ्यो
आर्टिफिशियल इन्टेलिजेन्स (एआई) आएले मानिसको रोजगारी खोस्छ भन्ने त हामीले सुन्दै आएको छौं । तर अहिले एआईका गल्तीहरू सच्याउन…