अपडेट
आगामी २ वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरी सञ्चालनमा ल्याइने
आगामी २ वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरी सञ्चालनमा ल्याइने भएको छ ।
संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २ वर्षभित्र आफ्नै स्याटेलाइट सञ्चालनमा ल्याउने बताएकी हुन् ।
उनले दूरसञ्चार सेवा विस्तार गर्न उच्च हिमाली भेगमा ब्रोडब्याण्ड सहितको इन्टरनेट सेवा उपलब्ध गराउन एवं ब्याण्डविथको भुक्तानीका लागि रकम विदेशिन नदिनको लागि आगामी २ वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरी सञ्चालनमा ल्याइने बताएकी छन् ।
अपडेट
नयाँ व्यसाय सुरु गर्ने युवाहरुलाई सरकारले सुरुवाती पुजी उपलब्ध गराउने
नयाँ व्यसाय वा उद्यम सुरु गर्ने युवाहरुलाई सरकारले सुरुवाती पुजी उपलब्ध गराउने भए…
३ अंकको नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा पाउने गरी एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने
सरकारले नेपालको कुनै पनि स्थानबाट ३ अंकको फोन नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा लि…
ओपो फाइन्ड एक्स टू सिरिज र फाइभजी सीपीई ओम्नि
ओपो फाइन्ड एक्स टू सिरिजको विकास अहिले तिब्र गतिमा विकसित हुँदै गरेको फाइभीलाई ध्…
विज्ञ भन्छन : ट्रेसिङ प्रणालीलाई प्रभावकारी बनाउदै लाखौको परिक्षण गरौ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ३ कक्षासम्मका विद्यार्थीको लागि ‘र…
एनसेलले ल्यायो ‘मोबाइल क्लास डेटा प्याक’, १९१ रुपैयाँमा १६ जीबी डेटा पाइने
त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा एनसेलले ‘मोबाइल क्लास डेटा प्याक’ ल्याएको छ । …
लकडाउनमा निःशूल्क कोर्ष चाहियो ? यसो गर्नुहोस्
विश्वमा यतिबेला कोरोना भाइरसको महामारी फैलिएको छ । कोरोना भाइरसको कारणले सबैजना घरमै बसिरहेको समयमा विश्वका वि…
लकडाउनको कारण करिब ६७ करोड रुपैयाँले घट्यो टेलिकमको आम्दानी
आर्थिक वर्ष २०७६-७७ को तेस्रो त्रैमासिकमा नेपाल टेलिकमले २६ अर्ब ८३ करोड ६६ लाख ४५…
साइबर ब्यूरोले भन्योः फोन तथा इमेल लगायतका माध्यमबाट कसैले आफ्नो जानकारी मागेमा नदिनु
म साइबर क्राईमबाट बोलेको वा साइबर सेक्युरिटीबाट कल गर्दैछौं भनेर फोन आएमा कसैलाई…
नेपालमा पनि नासा स्पेस एप्स कोभिड १९ च्यालेन्ज हुदै, कोरोनाको प्रभाव र समाधान खोजिने
विश्वभर कोरोना भाइरसले पारेको प्रभाव र यसको समाधान खोजिको प्रयास स्वरुप नेपालमा पनि नासा स्पेस एप्स कोभिड १९ च्याले…
सरकारले स्टार्टअपलाइ ५० लाखसम्म पुजी अनुदान दिने, यसरी बुझाउनुहोस अनलाइन प्रस्ताब
नेपाल सरकारले राष्ट्रिय योजना आयोग मार्फत स्टार्टअप (नवप्रवर्तन) को लागि पूँजी अनुदान प्रदान गर्ने उदेश्यले प्रस्ताव आव्ह्वान गरेको छ । आज प्रकाशित सूचना मार्फत…
आगामी २६ मेमा भर्चुअल जब मेलाको आयोजना हुदै
विश्वमा यतिबेला कोरोना भाइरसको महामारी फैलिएको छ । यो महामारीको समयमा विजनेश ल…