कीवर्डहरू -

अपडेट

आइसिटी दिवसको अवसरमा क्यान महासंघको \'गो डिजिटल-गो क्यासलेस\' वेबिनार   

सूचना प्रविधि क्षेत्रको एक उत्सवको रुपमा मनाउदै आइएको नेशनल आइसिटी डे(दिवस)को अवसरमा क्यान महासंघले गो डिजिटल शिर्षकमा विभिन्न वेबिनारको आयोजना गर्दैछ । मे २ अर्थात बैशाख २० गते क्यान महासंघले गो डिजिटल, गो क्यासलेस शिर्षकमा पहिलो वेबिनार सञ्चालन गर्नेछ ।


पहिलो कार्यक्रममा डिजिटल पेमेन्टका विषयमा अनलाइन अन्तकृया कार्यक्रम आयोजना हुनेछ । यस कार्यक्रम प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अली, राष्ट्र बैंकका निदेशक सुवास घिमिरे, नेपाल क्लियरिङ हाउसका सिइयो निलेश मान सिंह प्रधान र बैंकर एसोसिएसन नेपालका आइसिटी कमिटीका अध्यक्ष नारायण भुजुसँग एनटिएका वरिष्ठ निर्देशक आनन्दराज खनालले प्यानल डिस्कसन सञ्चालन गर्नुहुनेछ । कार्यक्रममा सहभागी हुन ID: 915 3095 0214 प्रयोग गरी जुम वेबिनारमा सहभागी हुन सकिनेछ ।


यसैगरी क्यानले मे ४, मे ६, मे ८ र मे १० मा पनि विभिन्न विषयमा अन्तकृया कार्यक्रम सञ्चालन गर्नेछ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको स्थापना दिवसको अवसरमा केहि वर्षदेखि नेपाल सरकारले मे २ लाई आइसिटी दिवसको रुपमा मनाउदै आएको छ ।

यस वर्ष कोरोना नियन्त्रणको लागि भएको लकडाउनको कारण सरकारको तर्फबाट कुनै आधिकारिक कार्यक्रम राखिएको छैन । यसै दिनको अवसरमा अन्य विभिन्न संस्था तथा समुहहरुले पनि अनलाइन छलफल, अन्तकृया कार्यक्रम आयोजना गरिरहेका छन ।

अपडेट

एशियन लाइफ इन्स्योरेन्सले गर्‍यो आफ्ना सबै कर्मचारीको कोरोना भाइरस बिमा

एशियन लाइफ इन्स्योरेन्सले आफ्ना सबै कर्मचारीको कोरोमा भाइरस बिमा गराएको छ । कम्पनील…

नेपालमै बनेको भेन्टिलेटरको सफल परीक्षण

पाइला टेक्नोलोजीले आफुले बनाएको भेन्टिलेटरको धुलिखेल अस्पतालमा सफल परीक्षण गरेको …

चाँगुनारायण नगरपालिकालमा ड्रोन मार्फत सर्वेक्षण एवं थ्रिडी नक्शाकंन सुरु

भक्तपुरको चाँगुनारायण नगरपालिकामा लकडाउनको समयमा ड्रोन मार्फत् सर्वेक्षण एवं टुडी त…

अब सबैले गूगल मिट निःशूल्क प्रयोग गर्न सकिने

गूगलले आफ्नो भिडियो कन्फेरेन्सिङ टुल गूगल मिट सबैको लागि निःशूल्क उपलब्ध गराएको घो…

स्मार्टको कम्बो प्याकः ९८ रुपैयाँमै अनलिमिटेड कल सहित ३ जीबी डेटा

निजि क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले कम्बो प्याक सार्वजनिक गरे…

अब अनलाइनमै नेपाली पुस्तक पढ्न सकिने

डेढ वर्षदेखि अनलाइन अर्डर लिएर घर घरमा पुस्तक पुर्‍याउँदै आएको थुप्रै डट कमले नेपा…

स्मार्टको लकडाउन अफरः ३८१ रुपैयाँमै ४५ जीबी डेटा

दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले लकडाउन प्याक सार्वजनिक गरेको छ । लकडा…

ड्रोनबाट सिमानाकामा निगरानी गरिदै

कञ्चनपुरको भिमदत्त नगरपालिकाले भारतसँग जोडिएका सिमानाकामा नेपाली तथा भारतीय नाग…

साइबर अपराधको आरोपमा पक्राउ परेका पूर्वसचिव उपाध्याय धरौटीमा रिहा 

साइबर अपराधको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय धरौटिमा रिहा भएका छन् । …

बुढानिलकण्ठ स्थित हिमालय बोर्डिङ स्कुलले सुरु गर्‍यो अनलाइन कक्षा

बुढानिलकण्ठ स्थित हिमालय बोर्डिङ स्कुलले अनलाइन कक्षाको सुरुवात गरेको छ । विद्यालयल…

अनलाइन कक्षा सञ्चालनको लागि महाबिर पुनले शिक्षण संस्थालाई आवश्यक सहयोग गर्ने 

राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाबिर पुनले अनलाइन कक्षा सञ्चालनको लागि विद्याल…

कोरोना भाइरसको बिमा ई-सेवाबाटै गर्न सकिने

केही दिन अघि बिमा समितिले औपचारिक सुरुवात गरेको कोरोना भाइरसको बिमा लेख  ई-से…