कीवर्डहरू -

अपडेट

ज्याक माले अमेरिकालाई दिए ५ लाख कोरोना भाइरस परीक्षण किट

अलिबाबा ग्रुपका संस्थापक तथा एसियाका सर्वाधिक धनि व्यक्ति ज्याक माले १० लाख मास्क र ५ लाख कोरोना भाइरस परीक्षण किट अमेरिका पठाएका छन् ।

सोमबार मात्रै ज्याक माले ट्विटर अकाउन्ट खोलेर १० लाख मास्क र ५ लाख कोरोना भाइरस परीक्षण किट शांघाईबाट अमेरिका पठाएको ट्विटमार्फत् जानकारी दिएका हुन् ।

\"\"

सोमबार मात्रै अर्थात मार्च १६ मा खोलेको ज्याक माको ट्विटर अकाउन्टमा यो समाचार तयार पार्दा सम्म १ लाख ६६ हजार भन्दा बढीले फ्लो गरीसकेका छन् ।

चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको प्रकोप विश्वका १५२ देशमा फैलिसकेको छ ।

ज्याक माले कोरोना भाइरसको खोपको विकास तथा अनुसन्धानको लागि १० करोड युआन सहयोग गर्ने घोषणा यस अघिनै गरिसकेका छन् ।

अपडेट

एक फरक धारको रियालिटी शो – सुनौलो तारा

नेपालमै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभालाई उजागर गर्नका …

सरकारले प्रविधिको स्वरूप अनुसार उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्ने सरोकारवालाको भनाइ

अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवसको अवसरमा सेवा नेपालले काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रममा उपभोक्ताको गुनासो सरकारले सुनुवाई गर्न नसकेको धारणा व्यक्…

वल्र्डलिंकका प्रमुख दिलिप अग्रवाललाई पितृ शोक, प्रा.डा विश्वनाथ अग्रवालको निधन 


वल्र्डलिंक कम्युनिकेसनका प्रमुख दिलिप अग्रवाललाई पितृ शोक परेको छ । दिलिप अग्रवालका पिता तथा पूर्वसांसद प्राडा विश्वनाथ अग्रवालको गत राति सानेपा स्थ…

यातायात व्यवस्था विभागले फेरी रोक्यो टुटल र पठाओलाई

सरकारले विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न पुन चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले मंगलबार राती सूचना जार…

चीनले नेपाललाई कोरोनाको औषधी, सूचना र आवश्यक प्रविधि दिन तयार

चीनले नेपाललाई कोरोना भाइरसको औषधी, भाइरस संग लड्न प्रविधि र आबश्यक सुचना दिन तयार रहेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भ…

नयाँ तरिकाले विज्ञान र प्रविधि सिकाउँदै ‘कारखाना’

बालबालिकालाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिका देखाउँदै र बनाउँदै आधुनिक शैलीमा पढ्न सिकाउन शैक्षिक संस्था ‘क…