अपडेट
फागुन महिनाको मोबाइल बैंकिङ लिडर बन्यो मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाइल बैकिङ लिडर बनेको छ । फागुन महिनाको मोबाइल बैंकिङ लिडर मुक्तिनाथ विकास बैंक भएको एफवान सफ्टले जानकारी दिएको छ ।
फोन पे नेटर्वकमा आवद्ध ४९ वटा बैंक तथा वित्तिय संस्थाहरु मध्येबाट मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाइल बैकिङ लिडर हुन सफल भएको हो ।
मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङ मार्फत् ग्राहकले १५ हजार ८ सय २४ वटा डिजिटल कारोबार गरेका छन् ।
अपडेट
इन्टरनेट र विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय
सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । सरकारले लकडाउन अवधिभर टेलिकम सेवाप्रदायकलाई डाटा तथा डाटा …
ज्याक माले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो
अलिबाबा ग्रुपका संस्थापक तथा एसियाका सर्वाधिक धनी व्यक्ती ज्याक माले गरेको सहयोग ने…
कोरोना भाइरसको लक्षणहरु आफै मूल्याङकन गर्न सकिने, सरकारले सञ्चालनमा ल्यायो एप र वेबसाइट
स्वास्थ्य मन्त्रालयले कारोना भाइरस अर्थात कोभिड-१९ को जानकारी दिन आधिकारिक वेबसाइट…
कोभिड–१९ परीक्षणको नतिजा ५ मिनेटमा दिनसक्ने प्रविधि तयार
कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नतिजा सबैभन्दा छिटो दिनसक्ने प्रविधि तयार भएको छ । अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकि…
कोरोनाको लक्षण देखिएमा सेनाले विकास गरेको ‘कोभिड-१९ रेसपोन्स एप नेपाल’ बाटै खबर गर्न सकिने
नेपाली सेनाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि ‘कोभिड-१९ रेसपोन्स एप नेप…
कोरोना रोकथामको लागि भारतले सार्वजनिक गर्यो ‘कोरोना कवच’ मोबाइल एप
भारत सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नको लागि कोरोना कवच मोबाइल एप …
मेडिको नेपालले अब दिनेछ COVID -19 स्वास्थ्य सम्बन्धि सिधा हटलाइन सेवा
मेडिको नेपाल ( Medicon…
अब आइएमई पे वालेटमा रहेको ब्यालेन्सबाट ब्याज कमाउन सकिने
आइएमई ग्रुपले सञ्चालन गरेको डिजिटल वित्तिय सेवा प्रदायक कम्पनी आइएमई पे मोबाइल वाल…
कोभिड १९, महामारी प्रकोप दृष्टिगत गर्दै ओपोद्वारा वारेण्टी अवधिथप
कोभिड १९, महामारी प्रकोपले विश्वलाई नै आतंकित तुल्याइ रहेकोछ । यसबाट हुन सक्ने क्षति न्यूनिकरण तथा सुरक्षालाई दृष्टिगत गर्दै हाल नेपालमा पनि केही समयकालागि…
एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स
एनसेलका सबै ग्राहकले आजै (बिहीबार, चैत्र १३) बाट लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेड…
कोरोनाको शंका लागे भिडियो कल मार्फत परामर्श लिन सकिने, सुरु गर्यो हाम्रो पात्रोले \'एनसेल कल टु डाक्टर सेवा\'
भिडियोको माध्यमबाट विद्यार्थिहरुलाई सिकाईरहेको म्याक्स कनेक्टले स्कुलहरुलाई स्मार्टर ल…