कीवर्डहरू -

अपडेट

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिने 

काठमाडौं । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आ.व. २०७६\\७७ को बजेट भाषणका क्रममा यो विश्वविद्यालयको प्रस्ताव गर्दै यसका लागि एक अर्ब १० करोड विनियोजन गरिएको जानकारी दिए ।

त्यस्तै पारमाणविक, रेडियोधर्मी  र विकिरणको सुरक्षित प्रयोग र अनुसन्धानका लागि पारमाणविक अनुसन्धान केन्द्र स्थापना गरिने भएकाे छ ।

अन्तरीक्षसम्बन्धी अध्ययन अनुसन्धानका लागि अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना गरिने छ ।

त्यस्तै हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गरिनेछ । 

शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको बजेटमा एक खर्ब ६३ अर्ब ७६ करोड विनियाेजन गरिएकाे छ ।

अपडेट

सुजुकी मेघा एक्स्चेन्ज क्याम्प सुरु

काठमाडौं– सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भी. जी. अटोमोबाइल्सले सम्पूर्ण ग्राहकहरुका लागि मेघा एक्स्चेन्ज क्…

न्यूरोडमा स्मार्ट पार्किङ बिहीबारबाट सुरु हुँदै

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउ…

४४१० मिटर उचाइमा एटिएम सेवा

काठमाडौं। कुमारी बैंकले सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्गबोचेमा एटिए…

मुस्ताङको अति विकट क्षेत्रमा टेलिकमकाे जीएसएम माेबाइल सेवा

नेपाल टेलिकमले हिमाल पारीको जिल्ला भनिने मुस्ताङको पनि अति विकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाका नजिकै छोसेर …

काठमाडौं मोडेल कलेजको समिर समिट स्टोनी ब्रुक युनिभर्सिटीको सहकार्यमा सम्पन्न

काठमाडौं मोडेल कलेजले प्राज्ञिक उन्नयनका लागि दुई दिने आवासीय गोष्ठीको आयोजना गर्यो । अमेरिकास्थित स्टोनी ब्रुक विश्वविद्या…

एन आई सी एशिया बैंकको नयाँ शाखाहरु विराटनगर र धरानमा उद्घाटन

ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा आफ्नो दुई …

गणतन्त्र दिवसमा नेपाल टेलिकमको अफरः ५० रुपैयाँमा ४ सय एमबी डाटा ३० मिनेट भ्वाइस कल गर्न र एक सय एसएमएस


काठमाडौं। नेपाल टेलिकमले कम्पनीको सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई गणतन्त्र दिव…

जेठ १८ मा नारायणगढमा आइसिटी स्टार्टअप मेला, यसरी गर्नुहोस् रजिस्ट्रेशन

चितवन । आइसिटी अवार्ड २०१९ को प्रि-इभेन्ट क्याम्पियनको रुपमा आयोजना भइरहेको रहेको प्रदेशस्तरीय आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेलाको तेस्रो श्रंखला यही जेठ …

एआई एक्स्पो २०१९ का लागि जेठ ३१ सम्म आवेदन दिन सकिने

काठमाडाैं । आर्टिफिसियल इन्टेलिजेन्स सोलुसन्स, सफ्टवेयर र सर्भिसको क्षेत्रमा परिचित कम्पनी फ्युजमेशिन्सले आर्टिफिसियल इन्टेजिेन्स फर डेभलपमेन्टसँग सहकार्य गरेर …

बुटवलमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला तथा कन्फ्रेन्स सम्पन्न

लिभिङ विथ आइसिटीको आयोजनामा आज बुटवलमा आयोजित ‘फ्युज मेशिन्स आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला २०१९ इन एसोसिएसन के से…

समाचारका लागी टाइम्स अफ नेपाल एप


काठमाडौं। नेपाली पात्रोले टाइम्स अफ नेपाल एप सार्वजनिक गरेको छ। यो एपमा नेपालक…

सेकेण्ड ह्याण्ड मोटरसाइकल किन बेच गर्न भटभटे एप

काठमाडौं। एएम नेपाल प्रालीले 'भटभटे एप' ल्याएको छ। जसबाट सेकेण्ड ह्याण्ड मोटरसाइकल  घरम…

नेपालमा वी च्याट र अलिपेको प्रतिबन्ध फुकुवा गर्न माग

काठमाडौं । वी च्याट र अलिपेबाट कारोबार नर्ग राष्ट बैंकले आग्रह गरेको २ दिनपछि चिनियाँ अधिकारीले यी एप वैधानिक रुपमा नेपाल आउन इच्छुक रहेको बताएका छन् ।&…

शनिवार बुटवलमा \'आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला तथा कन्फ्रेन्स\' आयोजना हुदै 

सूचना प्रविधिको क्षेत्रमा अग्रणी मिडियाको रुपमा स्थापित लिभिङ विथ आइसिटीले यहि जेष्ठ ११ गते शनिवार बुटवलमा फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला …