कीवर्डहरू -

अपडेट

एन आई सी एशिया बैंकको नयाँ शाखा काठमाडौंको टोखामा उद्घाटन

काठमाडौं। ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ६, काठमाडौंस्थित टोखा शाखाको टोखा नगरपालिकाका मेयर श्री प्रकाश अधिकारीज्यूबाट आज मिति २०७६ जेष्ठ ७ गते भव्य समारोहका बीच समुद्घाटन सु–सम्पन्न भयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल  भएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

अपडेट

आजबाट अप्टिकल फाइबर बिछ्याउने काम सुरु हुदै शिलन्यास प्रधानमन्त्रीबाट


काठमाडौं। नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गमा विस्तार गर्न लागेको अप्टिकल फाइबर …

भायानेटको क्रिकेट वल्र्ड कप मेनिया अफर

काठमाडौं। भायनेट कम्युनिकेसन्स्ले जेठ १६ गतेदेखि संचालन हुने काठमाडौं। अटोमेटेड टेलर मेसिन ( एटिएम ) मा सबै बैंकहरुले नेपाली भाषाको प्रयोग गर्नुप…

भदौ ७ मा राष्ट्रियस्तरको \'एआई एक्स्पाे\' हुने

आर्टिफिसियल इन्टेलिजेन्स सोलुसन्स, सफ्टवेयर र सर्भिसको क्षेत्रमा परिचित कम्पनी फ्युजमेशिन्सले आर्टिफिसियल इन्टेजिेन्स फर डेभलपम…

एनआईसी एशिया बैंक र अल्का अस्पताल बीच सम्झौता

काठमाडौं। एनआईसी एशिया बैंक र अल्का अस्पताल बीच सम्झौता भएको छ।

सुबिसु कन्क्लेभ २०१९ सम्पन्न

काठमाडौं । साेलुसन ३६० को प्रस्तुतिमा बुधबार आयोजित सुबिसु कन्क्लेभ २०१९ सम्पन्न भएको छ ।

काठमाडौं। फेसबुकको स्वामित्व रहेको लोकप्रिय एप ह्वाटसएपमा जासुसी सफ्टवेर इन्स्टल भएको एक …

एन आई सी एशिया बैंक र स्पार्क हेल्थ होम प्रा.लि बीच सम्झौता

काठमाडौं। एन आई सी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्रा.लि,काठमाडौं बीच बैंकका …

विराटनगरमा विकि जागरूकता अभियान सुरु हुदै

काठमाडौं। विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले पढ्न र सजिलै सम्पादन गर्न सक्दछन…

बैंकिङ सफ्टवेयरमा बदमासी : करोडौं खर्चेर किनेको कोर बैंकिङ सिस्टममा पाइरेटेड ओराकल

केही हप्ताअघि ओराकल कर्पोरेसन नामक अन्तर्राष्ट्रिय कम्पनीका केही प्रतिनिधिहरु नेपाल आए । उनीहरु भित्री रुपमा गुपचुप नै रहे…

फोनमा स्टोरेज कम छ भने वेबसाइट बाटै खेल्नुहोस गेम

काठमाडौं। तपाईहरुलाई गेम कतिको मन पर्छ। के तपाई आफ्नो फोनमा स्टोरेज कम भएर गेम खेल्न स…

एचटीसीले ब्लकचेनमा आधारित नयाँ स्मार्टफोन ल्याउदै


काठमाडौ। एचटीसीले अब ल्याउने नयाँ फोन एक्जोडस वानमा ब्लकचेन प्रविधि भित्रयाउने भ…