अपडेट
बिरगन्जमा दुई दिनको \"पाईथन जाङ्गो वर्कशप फर गर्ल्स \" सन्चालन हुने
बिरगन्जमा बिट्स इनोभेसन र नेपाल टेलिकम्युनिसन अथोरिटीको आयोजनामा "पाईथन जाङ्गो वर्कशप फर गर्ल्स " संचालन हुने भएको छ । ''पाईथन जाङ्गो वर्कशप फर गर्ल्स " बिराटनगरमा सफलतापुर्वक संचालन भए पछि पुन: बिरगन्जमा गर्न लागिएको हो ।
बिरगन्जका महिलाहरुलाई लक्षित गरेर आयोजना हुन लागेको उक्त वर्कशप मे २६ र २७ गरी दुई दिन सम्म चल्ने छ । सो वर्कशप सहभागीहरुलाई निशुल्क तालिम प्रदान गरिने छ ।
बिहान १० देखि साँझ ६ बजे सम्म संचालन हुने सो कार्यक्रममा सहभागीहरुलाई पाईथन तथा जाङगो फ्रेमवर्कको प्रयोग गरेर वेभ एप्लिकेसन निर्माणको आधारभूत परिचय प्रदान गरिनेछ । उक्त दुई दिनको वर्कशपमा सहभागीहरु द्वारा निर्माण गरिएको एप्लिकेशनलाई गीटहब प्रोफाइलमा अपलोड गरिने छ ।
"पाईथन जाङ्गो वर्कशप फर गर्ल्स " मा सहभागी हुनका लागि [email protected]/workshopbirgunj यो लिंकमा गएर रजिस्टर गर्न सकिने छ । उक्त कार्यक्रमलाइ बिट्स इनोभेसन तथा नेपाल दुर संचार प्राधिकरणले अर्गनाइज गरेको हो,जसको करियर पार्टनरको रुपमा मेरोजब तथा डिजिटल पार्टनरमा खल्ती छ भने लिभिङ विथ आइसीटी र ग्लोकल खबर मिडिया पार्टनर रहेका छन् ।
यसका साथै यो इभेन्टलाई सीएसआइटीले सपोर्ट गरेको छ ।
अपडेट
माउण्ट अन्नपूर्ण क्याम्पसमा वर्डप्रेस सम्बन्धि कार्यशाला
वर्डप्रेस पोखराको आयोजनामा वर्डप्रेस तथा ब्लगिङ्ग सम्बन्धि एक दिवसीय कार्यशाला माउण्ट अन्नपूर्ण क्याम्पस फूलबारी पोखरामा बिहीबार सम्पन्न भयो ।
कार्यशालामा व…
नोकियाको \'एक्स ६\' सार्वजनिक
विश्व च…
वल्र्डलिंकका ग्राहकलाई \'बुलगार्ड इन्टरनेट सेक्युरिटी\' निशुल्क
वल्र्डलिंक कम्युनिकेशनले इन्टरनेटमा नयाँ अफर सार्वजनिक गरेको छ । बुधवार सार्वजनिक भएको नयाँ अफरमा वल्र्डलिंकका नयाँ इन्टरनेट ग्राहकले बुलगार्ड इन्टरनेट सेक्य…
हुवावेको नोभा थ्रीई नेपाली बजारमा
दुई महिनाअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको हुवावेको नयाँ स्मार्ट फोन नोभा थ्रिइ नेपाली बजारमा भित्रिएको छ ।
नेपाल…
९ महिनामा नेपाल टेलिकमको खुद मुनाफा ११ अर्बभन्दा बढि
नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विव…
ललितपुरमा विद्युतीय बस र स्मार्ट सडकबत्ती सुरु हुँदै
काठमाडौं । ललितपुर महानगरपालिकाले विद्युतीय बस र स्मार्ट सडकबत्ती ल्याउने योजना अघि सारेको छ । सार्वजनिक-साझेदारी (पीपीपी) मोडलमा विद्युतीय बस सञ्चालन गर्न…
ब्रिटिस ग्रुप अन्तर–संसदीय संघले गर्यो द ब्रिटिस कलेजको अवलोकन
ब्रिटिस ग्रुपअन्तर–संसदीय संघ (बीजीआईपीयु) का प्रतिष्ठित ९ सदस्यहरुले थापाथली स्थित रहेको ब्रिटिस कलेजको अवलोकन गरेका छन् । ब्रिटिस ग्रुपअन्तर&nda…
काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने
इन्फर्मेशन सेक्युटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट)को आयोजनामा आगामी साउन ११ र १२ गते काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने भएको छ ।
<…