कीवर्डहरू -

युट्युबले अरु प्रयोगकर्ताका लागि पैसा तिरेर सब्सिक्रिप्सन गिफ्ट गर्न दिने 

युट्युबले अरु प्रयोगकर्ताका लागि पैसा तिरेर सब्सिक्रिप्सन गिफ्ट गर्न दिने 

युट्युबले अरु प्रयोगकर्ताका लागि पैसा तिरेर सब्सिक्रिप्सन गिफ्ट गर्न दिने भएको छ । गिफ्टेड सब्सिक्रिप्सन फिचर पहिले देखिनै ट्वीचमा रहेको फिचर हो ।

ट्वीच युट्युब गेमिङको पहिले देखिनै प्रतिस्पर्धी एपको रुपमा रहेको छ । ट्वीचलाई गेमिङको मामिलामा अझै पनि पछि पार्न नसकेता पनि केही चर्चित स्ट्रीमरहरु ट्वीचलाई छाडेर युट्युब गेमिङ प्रयोग गर्न थालेका छन् ।

यो फिचर अहिले बेटा स्टेजमानै रहेको छ र बेलायत र अमेरिकाको लागि उपलब्ध रहेको छ । यसका लागि प्रयोगकर्ताहरुले ४.९९ डलर प्रति महिना भुक्तानी गर्नुपर्ने हुन्छ ।