कीवर्डहरू -

विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उदयोगलाई आयकरमा ५ वर्षसम्म छुट

विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उदयोगलाई आयकरमा ५ वर्षसम्म छुट

विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उदयोगले आयकरमा ५ वर्षसम्म ४० प्रतिशत छुट पाउने भएका छन् ।

आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

चारपांग्रे विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उद्योग स्थापना गरेमा सो उद्योगले कारोबार सुरू गरेको मितिले ५ वर्षसम्म ४० प्रतिशत आयकर छुट पाउने भएका छन् ।