कीवर्डहरू -

आईफोन १४ को केस अनलाइनमा लिक, यस्ता छन् कभरका रङ

आईफोन १४ को केस अनलाइनमा लिक, यस्ता छन् कभरका रङ

आईफोन १४ को केस अनलाइनमा लिक भएको छ । आईफोन १४ सेप्टेम्बर ७ मा सार्वजनिक हुने हल्ला रहेको छ । यही समयमा एप्पलले पनि आफ्नो ईभेन्ट गर्ने भएको हो ।

आईफोन १४ को कभर सिलिकनबाट निर्मित हुने भएको छ । फोनको कभरको रगंले पनि हामी फोन कुन रंगको हुन्छ भनेर अनुमान गर्न सकिन्छ ।

फोन कभर बनाउनेलाई पहिले नै कम्पनीले आफ्नो फोन बारे बताएको हुन्छ, जसमार्फत कस्तो कभर बनाउने कम्पनीलाई थाहा हुने गर्दछ । कभर मिडनाईट ब्लयाक, सक्कयुलेन्ट, चक पिंक, रातो, लिल्याक, सन ग्लो, स्ट्रम ब्लु र एल्डरबेरी रंगको रहेको छ ।