कीवर्डहरू -

१३ औं वार्षिकोत्सवको अवसरमा आइटी ट्रेनिङको लागि ब्रोडवेको २६ प्रतिशत छात्रवृत्ति

१३ औं वार्षिकोत्सवको अवसरमा आइटी ट्रेनिङको लागि  ब्रोडवेको २६ प्रतिशत छात्रवृत्ति

ब्रोडवे इन्फोसिसले आफ्नो वार्षिकोत्सवको अवसरमा सबै कोर्षहरुमा २६ प्रतिशत छात्रवृत्ति दिने भएको छ । कम्पनीले आफ्नो १३ औं वार्षिकोत्सवमा २६ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।

यो छात्रवृत्ति पाउनको लागि ब्रोडवे इन्फोसिसमा साउन १३ गतेदेखि साउन २६ गतेसम्म भर्ना भइसक्नुपर्ने छ । ब्रोडवे इन्फोसिस आईटी ट्रेनिङ प्रदान गर्ने संस्था हो ।

ब्रोडवेले कोरोना भाइरस महामारीको अवस्थालाई मध्यनजर गरी अहिलेको समयमा अनलाइनबाटै पनि आइटी ट्रेनिङहरु प्रदान गरिरहेको छ । यसमा अनलाइन क्लास, इन्डष्ट्री लिडिङ प्रशिक्षक, अभ्यास, इन्टनसीप लगायतका सुविधा रहेका छन् । अनलाइन मार्फत हुने आईटी ट्रेनिङ क्लासको बारेमा जानकारी लिन यहाँ क्लिक गर्नुहोस ।