कीवर्डहरू -

डिशहोममा नयाँ रियालिटी शो ‘हिपहप ब्याटल’ प्रसारण हुँदै

डिशहोममा नयाँ रियालिटी शो ‘हिपहप ब्याटल’ प्रसारण हुँदै

डिशहोमले हिपहप ब्याटल नामक नयाँ रियालिटी शो प्रशाण गर्ने भएको छ । शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा डिशहोमले निर्माण गरेको यो कार्यक्रम च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक हप्ता आईतवार बेलुकी साढे सात बजे प्रशारण हुने छ ।

रियालिटी टिभी डिशहोम र सिम टिभीको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ । डिशहोमले यसअघि दि स्ट्रिङ्स नामक अंग्रेजी सांगितिक प्रतियोगिता आयोजना गरेको थियो ।