कीवर्डहरू -

ड्रोनबाट पाल्पा, रोल्पा र तनहुँका ६ विभिन्न खानीको प्राविधिक तथा वातावरणीय अनुगमन

ड्रोनबाट पाल्पा, रोल्पा र तनहुँका ६ विभिन्न खानीको प्राविधिक तथा वातावरणीय अनुगमन

ड्रोनबाट पाल्पा, रोल्पा र तनहुँ जिल्लाका ६ विभिन्न खानीको प्राविधिक तथा वातावरणीय अनुगमन कार्य सम्पन्न भएको छ ।

सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा ड्रोनबाट पाल्पा, रोल्पा र तनहुँ जिल्लाका ६ विभिन्न खानीको प्राविधिक तथा वातावरणीय अनुगमन कार्य सम्पन्न भएको उल्लेख गरिएको छ ।

‘ड्रोन प्रविधिको प्रयोगद्वारा पाल्पा, रोल्पा र तनहुँ जिल्लाका ६ विभिन्न खानीको प्राविधिक तथा वातावरणीय अनुगमन कार्य सम्पन्न भएको सम्पन्न भएको छ,’ सर्वेक्षणमा भनिएको छ ।