कीवर्डहरू -

७ हजार ६ सय ९४ सवारीमा इम्बोस्डट नम्बर प्लेट जडान

७ हजार ६ सय ९४ सवारीमा इम्बोस्डट नम्बर प्लेट जडान

गत फागुनसम्म ७ हजार ६ सय ९४ सवारीमा इम्बोस्डट नम्बर प्लेट जडान भएको छ ।

सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा २०७७ फागुनसम्म ७ हजार ६ सय ९४ सवारीमा इम्बोस्डट नम्बर प्लेट जडान भएको उल्लेख गरिएको छ ।

‘सवारी साधनको दर्ता प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन शुरूवात गरिएको सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्ने कार्य केही समय रोकिएकोमा चालु आर्थिक वर्षमा पुनः शुरू भएको छ,’ सर्वेक्षणमा भनिएको छ ।