शुक्रबार, ३ भदौ, २०७९
Friday, 19 August, 2022

७ हजार ६ सय ९४ सवारीमा इम्बोस्डट नम्बर प्लेट जडान

गत फागुनसम्म ७ हजार ६ सय ९४ सवारीमा इम्बोस्डट नम्बर प्लेट जडान भएको छ । 

सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा २०७७ फागुनसम्म ७ हजार ६ सय ९४ सवारीमा इम्बोस्डट नम्बर प्लेट जडान भएको उल्लेख गरिएको छ । 

‘सवारी साधनको दर्ता प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन शुरूवात गरिएको सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्ने कार्य केही समय रोकिएकोमा चालु आर्थिक वर्षमा पुनः शुरू भएको छ,’ सर्वेक्षणमा भनिएको छ । 
 

सम्बन्धित समाचार
धेरै पढिएको