कीवर्डहरू -

२० युनिटसम्म विद्युत खपत गर्नेलाई शुल्कमा पूर्ण छुट

२० युनिटसम्म विद्युत खपत गर्नेलाई शुल्कमा पूर्ण छुट

सरकारले निशेषाज्ञा भरीमा मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत शुल्क छुट पाउने भएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ बजेट प्रस्तुत गर्दै २० युनिटसम्म विद्युत खपत गर्नेलाई पूर्ण छुट निशेषाज्ञा भरीमा मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई सत प्रतिशत छुट पाउने  कुरा बताएका हुन् ।