कीवर्डहरू -

विद्यार्थीले निःशुल्क सिम पाउने

विद्यार्थीले निःशुल्क सिम पाउने

१६ वर्षभन्दा माथिका विद्यार्थीले निशुल्क सिमकार्ड पाउने भएका छन् ।

आर्थिक वर्ष २०७८/०७९ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले १६ वर्षभन्दा माथिका विद्यार्थीले निशुल्क सिमकार्ड पाउने बताएका हुन् ।

सरकारले निशुल्क सीम दिने पौडेलले घोषणा गरेको हुन् ।