कीवर्डहरू -

स्थानिय उत्पादनको प्रवर्द्धन गर्न भर्चुअल ट्रेडको आयोजना गरिने

स्थानिय उत्पादनको प्रवर्द्धन गर्न भर्चुअल ट्रेडको आयोजना गरिने

स्थानिय उत्पादनको प्रवर्द्धन गर्न भर्चुअल ट्रेडको आयोजना गरिने भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्थानिय उत्पादनको प्रवर्द्धन गर्न भर्चुअल ट्रेडको आयोजना गरिने बताएका हुन् ।

अनलाइन मार्फत उत्पादनको प्रवद्धन र बिक्री वितरण गर्ने कुरा अर्थमन्त्री विष्णु पौडेलले जानकारी गराए ।