कीवर्डहरू -

प्रमुख शरहमा विद्युतीय गाडी सञ्चालन गरे अनुदान पाइने

प्रमुख शरहमा विद्युतीय गाडी सञ्चालन गरे अनुदान पाइने

प्रमुख शरहमा विद्युतीय गाडी सञ्चालन गरे अनुदान पाइने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रमुख शरहमा विद्युतीय गाडी सञ्चालन गरे अनुदान पाइने बताएका हुन् ।

काठमाडौ उपत्यका, विर्तामोड भद्रपुर, इटहरी विराटनगर, ढल्केवर जनकपु, पोखरा दमौली, बुटबल भैहरवा लुम्बिनी, कोहलपुर नेपालगन्ज, अत्तरिया धनगढीलगायत देशका प्रमुख सहरमा स्थानीय तहको साझेदारीमा विद्युतीय सेवा सञ्चालन गरेमा अुनदान पाउने भएका छन् ।