कीवर्डहरू -

नेपाल टेलिकमको २२ प्रतिशत सेयर ग्राहकको स्वामित्वमा जाने

नेपाल टेलिकमको २२ प्रतिशत सेयर ग्राहकको स्वामित्वमा जाने

सरकारले नेपाल टेलिकमको २२ प्रतिशत सेयर ग्राहकको स्वामित्वमा हस्तान्तरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले टेलिकमको २२ प्रतिशत सेयर ग्राहकको स्वामित्वमा हस्तान्तरण गर्ने बताएका हुन् ।

सरकारको स्वामित्व कम गर्ने उद्देश्यले टेलिकमका ग्राहकलाई थप सेयर हस्तान्तरणगर्न लागि अर्थमन्त्री विष्णु पौडेलले बताए ।