कीवर्डहरू -

हुलाकबाट ई-कमर्श चलाउन अध्ययन गरिने

हुलाकबाट ई-कमर्श चलाउन अध्ययन गरिने

आगामी आर्थिक वर्षमा हुलाक सेवालाई आधुनिक प्रविधिमा जा्ड्दै सेवालाई व्यवस्थित हुलाक सेवा विस्तार गरिने भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले हुलाक मार्फत इकमर्श सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने बताएका हुन् ।