कीवर्डहरू -

‘अनर अफ किङ्ग्स’ मोबाइल गेममा ‘अनुपयुक्त’ सामग्री राखेपछि टेन्सेन्टलाई मुद्दा

‘अनर अफ किङ्ग्स’ मोबाइल गेममा ‘अनुपयुक्त’ सामग्री राखेपछि टेन्सेन्टलाई मुद्दा

चिनियाँ कार्यकर्ताले टेन्सेन्टलाई ‘अनर अफ किङ्ग्स’ नामक मोबाइल गेममा ‘अनुपयुक्त’ सामग्री राखेको भनेर मुद्दा हालेका छन् । बेइजिङ किशोरकिशोरी कानून सहायता र रिसर्च सेन्टरले मोबाइल गेमलाई एरिना अफ भ्यालर भन्ने ठाउँमा बच्चाहरूको लागि उपयुक्त नभएको सामग्री सामेल गरेको दावी गरेको छ ।

सार्वजनिक हित समूहले नाबालिकको संरक्षणका निम्ति कानूनको संशोधित लागू भएपछि मंगलबार मुद्दा दायर गरिएको हो । टेन्सेन्टले केही वर्षदेखि यो गेम खेल्ने न्यूनतम उमेर १८ देखि १२ वर्ष बनाईदिएको छ ।

‘अनर अफ किङ्ग्स’ मा क्यारेक्टरहरुले एकदमै छोटो लुगा लगाएको र परम्परागत संस्कृति को सम्मान नगरेको भन्ने आरोप लगाइएको छ । अनर अफ किङ्ग्सको दैनिक १०० मिलियन सक्रिय प्लेयर रहेका छन् ।