कीवर्डहरू -

डेटा स्क्रयापिङ ब्लक गर्न लिंक्डइनलाई अमेरिकी सर्वाेच्च अदालतको आदेश

डेटा स्क्रयापिङ ब्लक गर्न लिंक्डइनलाई अमेरिकी सर्वाेच्च अदालतको आदेश

अमेरिकाको सर्वाेच्च अदालतले लिंक्डइनलाई डेटा स्क्रयापिङ ब्लक गर्नका निम्ति एउटा अझै मौका दिएको छ ।

केही वर्ष पहिले एक अमेरिकी संघीय न्यायाधीशले हाईक्यू ल्याबलाई लिंक्डइनले पब्ल्कि प्रोफाइलबाट निजी जानकारी स्क्रयापिङ गर्नबाट ब्लक गर्न नम्लिने भनेको थियो तर अब सर्वाेच्च अदालतले लिङकड इनलाई डेटा स्क्रयापिकं बन्द गर्न आदेश दिएको छ ।

हालैमा आएको जुन ४ को कम्प्यूटर फ्रड र एब्युज ऐनले गर्दा सर्वाेच्च अदालतले लिङकड इनलाई यस्तो गर्न लगाएको हो ।

यस ऐनले प्लेटफर्मले डेटा स्क्रयापिङ ब्लक नगरेसम्म कोही मान्छेले सूचना लिएर दुरुपयोग गरेमा आरोपी ठहराउन नमिल्ने बताएको छ ।

हाईक्यूले सन् २०१७ मा लिंक्डइन प्रोफाइल स्क्रयाप गरेर अल्गोरिदन बनाउथ्यो जसले कुनै मान्छेले आफुले काम गरिरहेको काम कुन बेला छोड्छ भन्ने जानकारी दिने गर्दथ्यो । त्यो समयमा हाईक्यूले लिंक्डइनलाई प्रतिस्पर्धा गर्न नखोजेको भन्ने दोष लगाएको थियो ।