कीवर्डहरू -

अन्तरिक्षबाट फुटबल हेर्दै थोमस पेस्वेट

अन्तरिक्षबाट फुटबल हेर्दै थोमस पेस्वेट

अन्तरिक्षा यात्री थोमस पेस्वेट ले अन्तरिक्ष यानमा बसेर फुटबल हेरेको फोटो सार्वजनिक गरेका छन् । उनले आफ्नो फेसबुकमा पोर्चुगल र फ्रान्सबीचको फुटबल हेरेको फोटो सार्वजनिक गरेका हुन् ।

उनले फेसबुकमा फोटो हाल्दै पृथ्वी र अन्तरिक्षबाट फुटबल हुर्नुमा एउटामात्र फरक छ भन्दै लेखेका छन्, ‘हामी यहाँबाट छिमेकीको उत्साह र हल्ला सुन्न सक्दैनौं ।’

उनी फ्रान्सका नागरिक हुन् । फ्रान्सभएको टिममा पोर्चुगल पनि छ । जसले गर्दा यसपालीको युरोकपमा आफ्नो टिमको लागि सजिलो नभएको उल्लेख गरेका छन् । तर यसले खेललाई अझ उत्साह थप्ने उल्लेख गरेका छन् ।

\"\"

१९७८ मा जन्मेका थोमस २०१६ नोभेम्बरमा पहिलो पटक ६ महिनाको लागि अन्तरिक्षामा गएका थिए । उनले १९७ दिन अन्तरिक्षमा बसेर सन् २०१७ जुन २ मा पृथ्वीमा फर्केका थिए ।

अहिले उनी दोस्रो पटक सन् २०२१ मा अन्तरिक्षमा गएका हुन् । उनी यसपाली अन्तरिक्षाको मिसनलार्य अल्फा भनिन्छ ।

उनी फ्रान्सको एरोनटिक एण्ड एस्ट्रोनटिक एसोसियसन र अमेरिकन इस्टिच्युट अफ एरोनटिक्स एण्ड एस्ट्रोनटिक (एआईएएए)को सदस्य हुने ।

उनी स्पेसमा विज्ञानसम्बन्धी अध्ययनका क्रममा ६ सदस्यसहित विभिन्न रेकर्डसमेत बनाएका छन् ।