शनिबार, ८ माघ, २०७८
Saturday, 22 January, 2022

१२ घण्टा राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण सेवा बन्द हुने

आज साझ देखि भोलि बिहानसम्म राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण सेवाहरु बन्द हुने भएका छन् ।

बैंकले सीबीएस सर्भर माइग्रेसन गर्ने भएकाले असार १८ गतदेखि साझँ ८ बजेदेखि असार १९ गते बिहान ८ बजेसम्म बैंकका सेवा बन्द हुने भएका हुन् । 

उक्त १२ घण्टाको अवधिमा कार्ड, एटिएम, कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, आई बैंकिङ लगायतका सम्पूर्ण सेवा बन्द हुने बैंकले जनाएको छ । 


सम्बन्धित समाचार