कीवर्डहरू -

१२ घण्टा राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण सेवा बन्द हुने

१२ घण्टा राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण सेवा बन्द हुने

आज साझ देखि भोलि बिहानसम्म राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण सेवाहरु बन्द हुने भएका छन् ।

बैंकले सीबीएस सर्भर माइग्रेसन गर्ने भएकाले असार १८ गतदेखि साझँ ८ बजेदेखि असार १९ गते बिहान ८ बजेसम्म बैंकका सेवा बन्द हुने भएका हुन् ।

उक्त १२ घण्टाको अवधिमा कार्ड, एटिएम, कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, आई बैंकिङ लगायतका सम्पूर्ण सेवा बन्द हुने बैंकले जनाएको छ ।


\"\"