कीवर्डहरू -

स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना हुने, बजेट १ अर्ब १० करोड

स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना हुने, बजेट १ अर्ब १० करोड

नेपाल दूरसञ्चार प्राधिकरणले हरेक स्थानीय तहलाई सूचना मैत्री बनाउने उद्देश्यले सूचना प्रविधि केन्द्र स्थापना गर्ने भएको छ ।

यस वर्ष स्थानीय तहमा उक्त केन्द्र स्थापना गर्ने भनेर प्राधिकरणले १ अर्ब १० करोड रुपैया बजेटसमेत छुट्याएको छ । प्राधिकरणले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रममा उक्त योजना अगाडि सारेको हो ।

यस कार्यक्रमले स्थानीय तहमा एकीकृत सूचना प्रविधि केन्द्र स्थापना गरी सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।