कीवर्डहरू -

अनलाइन बाल सुरक्षा कार्यविधि २०७८ को मस्यौदामा राय, सुझाब दिन आग्रह (मस्यौदासहित)

अनलाइन बाल सुरक्षा कार्यविधि २०७८ को मस्यौदामा राय, सुझाब दिन आग्रह (मस्यौदासहित)

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले अनलाइन बाल सुरक्षा कार्यविधि २०७८ को मस्यौदामा राय तथा सुझाब उपलब्ध गराउन आग्रह गरेको छ ।

अनलाइन बाल सुरक्षा कार्यविधि २०७८ तयार गर्ने कार्य भइरहेकाले मन्त्रालयले सरोकारवालाहरुसँग उक्त मस्यौदामाथि राय तथा सुझाब मागेको हो ।

अनलाइन बाल सुरक्षा कार्यविधि २०७८ को मस्यौदामाथि १५ दिन भित्रमा बुदागत रूपमा राय, सुझाब पठाउन सकिने छ । राय, सुझाब [email protected] इमेलमा पठाउनु पर्नेछ ।

यस्तो छ मस्यौदा