कीवर्डहरू -

 भिडियो कल गरेर एनएमबि बैंकमा खाता खोल्न सकिने 

 भिडियो कल गरेर एनएमबि बैंकमा खाता खोल्न सकिने 

एनएमबि बैंकले नेपालमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्समार्फत बैंक खाता खोल्ने प्रविधि भित्र्याएको छ । यससँगै अब भिडियो कल गरेर एनएमबि बैंकमा खाता खोल्ने सकिने भएको हो ।

यसबाट देश तथा विदेश जुनसुकै ठाउँमा खाता खोल्न सकिने छ भने खाता खोली कारोबार समेत गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार बिना कुनै कागजी प्रक्रिया भिषियो कल गरेर खाता खोल्न सकिने छ । भिडियो कल गरेर खाता खोल्नका लागि यहाँ क्लिक गर्नहोस् ।