कीवर्डहरू -

टिकटकको जस्तै एआर म्युजिक लेन्स फिचर ल्याउँदै स्न्यापच्याट

टिकटकको जस्तै एआर म्युजिक लेन्स फिचर ल्याउँदै स्न्यापच्याट

स्नापच्याटले टिकटकको जस्तै एआर म्यूजिक लेन्स फिचर सार्वजनिक गर्ने भएको छ । यसका लागि कम्पनीले सोनी म्यूजिक ईन्टरटेनमेन्टसँग डिल साइन गरेको छ ।

कम्पनीले यसअघि ठूल्ठूला म्यूजिक लेबलसँग सहकार्य गरिसकेको छ । यो फिचर आएपछि फिल्टर प्रयोग गर्दा पहिलेनै गीत सेट गरिएको हुन्छ जसले गर्दा स्नापमा गीतसमेत आउन सक्छन् ।

विस्तारै स्नापच्याट पनि टिकटक जस्तै बन्दै गईरहेको छ । एपमा करिब ७७ अर्ब भ्यूअर रहेको कम्पनीले बताएको छ ।