कीवर्डहरू -

जुबील्यान्टको होम अटोमेसन प्रविधि

घरमा भएका विद्युतीय उपकरण स्मार्ट बनाउने प्रविधि हो, होम अटोमेसन । जसको सहयोगबाट घरमा भएका विद्युतीय उपकरणलाई कन्ट्रोल गर्न सकिन्छ ।

जुबील्यान्टको  होम अटोमेसन प्रविधि

घरमा भएका विद्युतीय उपकरण स्मार्ट बनाउने प्रविधि हो, होम अटोमेसन । जसको सहयोगबाट घरमा भएका विद्युतीय उपकरणलाई कन्ट्रोल गर्न सकिन्छ ।

जस्तै– कतै जाँदा तपाईंको घरमा भएको बत्तीको स्वीच अन अफ गर्न बिर्सनुभयो । यदि घरमा होम अटोमेसन प्रविधि जडान गर्नुभएको छ भने मोबाइलबाटै बत्ती बाल्न र बन्द गर्न सकिन्छ । होम अटोमेसनमा स्मार्ट स्वीच, स्मार्ट सकेट,

ब्रेकर, मोसन सेन्सर, डोर सेन्सर तथा स्मार्ट क्यामेरा लगायतका सुविधा रहेका छन् । राती घरमा नचिनेको मान्छे

छिरेमा साइरन बज्ने सुविधा पनि यसमा रहेको छ । यसले गूगल होम र अमेजन एलेक्जालाई समेत सपोर्ट गर्छ ।