कीवर्डहरू -

सरस्वती पुजाको अवसरमा ब्रोडवे इन्फोसिसले सबै कोर्षमा ४० प्रतिशत छुट दिने

सरस्वती पुजाको अवसरमा ब्रोडवे इन्फोसिसले सबै कोर्षमा ४० प्रतिशत छुट दिने

सरस्वती पुजाको अवसरमा आईटी ट्रेनिङ कम्पनी ब्रोडवे इन्फोसिस ४० प्रतिशत छुट दिने भएको छ । 

ब्रोडवे इन्फोसिसले सरस्वती पुजाको अवसरमा सबै कोर्षमा ४० प्रतिशत छुट दिने भएको हो । 

यो अफर फागुन २ गते अर्थात सरस्वती पुजाको दिन मात्रै लागु हुनेछ । 

ब्रोडवे इन्फोसिसले प्रोग्रामिङ, डिजिटम मार्केटिङ लगायत विभिन्न किसिमका आईटी ट्रेनिङ दिदै आएको छ ।