कीवर्डहरू -

डिजिटल वालेट पेवेल र सजिलो पेको बैंक खाता रोक्का

डिजिटल वालेट पेवेल र सजिलो पेको बैंक खाता रोक्का

नेपाल राष्ट्र बैंकले डिजिटल वालेट पेवेल र सजिलो पेको बैंक खाता रोक्का गरेको छ । 

राष्ट्र बैंकले भुक्तानी सेवा पद्रायक पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेन प्रालिको बैंक खाता रोक्का गरेको हो । 

नियामकीय अनुपालना सम्बन्धी छानविनको क्रममा रहेको पेवेल र सजिलो पेका खाताहरु अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको राष्ट्र बैंकले जनाएको छ ।

null