कीवर्डहरू -

१० महिनामा २४ अर्ब बढीका स्मार्टफोन आयात

१० महिनामा २४ अर्ब बढीका स्मार्टफोन आयात

चालु आर्थिक वर्षको २०८०-८१ को १० महिनामा १५ लाख २८ हजार ६४४ थान स्मार्टफोन आयात भएको छ । 

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउनदेखि वैशाखसम्म २४ अर्ब १ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरका १५ लाख बढी थान स्मार्टफोन नेपाल भित्रिएका हुन् । 

२४ अर्ब बढीको स्मार्टफोन आयात हुँदा सरकारलाई ४ अर्ब ४७ करोड १३ लाख ३१ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।