मोबाइल
नथिङ टुए स्मार्टफोनमा मिडिया टेकको प्रोसेसर प्रयोग हुने
नथिङको आगामी फोन २ एमा मिडिया टेक डाइमेन्सिटी ७२०० प्रो प्रयोग हुने भएको छ । यसअघि नथिङ वान र टु स्मार्टफोनका लागि क्वालकमको प्रोसेसर प्रयोग भएपनि नथिङ टुएमा मिडिया टेकको प्रोसेसर प्रयोग हुने भएको हो ।
नथिङले टुए स्मार्टफोन सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । डाइमेन्सिटी ७२०० प्रो मिडिया टेक र नथिङको सहकार्यमा तयार गरिएको हो ।
मिडिया टेकसँग कोइन्जिनियर्ड गरेर तयार गरिएकाले यसले उत्कृष्ट प्रदर्शन गर्ने नथिङका संस्थापक कार्ल पेइले बताएका छन् ।
४ एनएममा निर्माण भएको यसले ब्याट्रीको खपत समेत कम गर्नेछ । नथिङ टु एमा १२ जीबी र्याम हुनेछ भने ८ जीबी र्याम बुस्टर सुविधा हुनेछ ।
मोबाइल
रियलमीले घटायो २ वटा स्मार्टफोनको मूल्य
रियलमीले २ वटा स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले नेपाली बजारमा रियलमी सी ५१ र रियलमी सी ५३ छुट मूल्यमा उपलब्ध गराउने भएक…
अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक, कति छ मूल्य ?
सेलट्रोन नेपालले अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । यसअघि प्रि-बुकिङ खुला भएको अनर एक्स नाइन बी…
नेपालमा सार्वजनिक भयो ग्यालेक्सी एस २४ सिरिज, यस्ता छन् फिचर
नेपालमा सामसङको ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच सामसङले ग्यालेक्सी एस २४ सिरिज स्मार्टफोन ने…
अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक हुँदै, प्रि-बुकिङ खुल्यो
सेलट्रोन नेपालले अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । आईतबादेखि अनर एक्स नाइन बीको प्रि बुकिङ सम…
ग्यालेक्सी एस २४ सिरिजको प्रिअर्डर खुला, पहिलो ५०० जनालाई एनसेलको भ्वाइस, डेटा र एसएमएस सेवा
सामसङले नेपालमा ग्यालेक्सी एस २४ सिरिज फोनको प्रि–अर्डर खुला गरेको छ । नेपालमा ग्यालेक्सी एस २४ अल्ट्रा, ग्यालेक्सी एस…
नेपाली बजारमा ग्यालेक्सी ए ०५ र ग्यालेक्सी ए ०५ एस स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य
सामसङले ग्यालेक्सी ए सिरिज अन्तर्गत ग्यालेक्सी ए ०५ र ग्यालेक्सी ए ०५ एस स्मार्टफोन सार्वजनिक भएको छ । सामसङको इन्ट्री–लेभलका …
घट्यो रेड्मी १२ सीको मूल्य
साओमीले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा स्मार्टफोन रेड्मी १२ सीको मूल्य घटाएको छ । रेड्मी १२ सी म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रीन ग…
अंग्रेजी नयाँ वर्षको अवसरमा सामसङले घटायो ५ स्मार्टफोनको मूल्य
सामसङले आफ्नो ग्राहकहरुको अंग्रेजी नयाँ वर्ष अझ बढी खास बनाउने योजनाका साथ आफ्नो सर्वाधिक बिक्रीको सूचीमा रहेका ५ वटा स्मा…
सामसङले ग्यालेक्सी ए २५ फाइभजी स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य ?
सामसङले ग्यालेक्सी ए २५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । ६.५ इन्च सुपर एमोलेड फुल एचडी डिस्प्ले रहेको यस फोनमा एक्सिनोस १२८…
सन् २०२४ को जानवरीमा अनर एक्स ५० जीटी सार्वजनिक हुने
अनरले गत वर्ष अक्टोबरमा चिनियाँ बजारमा अनर एक्स ४० सार्वजनिक गरेको थियो । धेरै रिपोर्टहरूको अनुसार कम्पनीले आफ्नो अपग्रेड गरिएक…
भिभो एक्स १०० सार्वजनिक, यस्ता छन् फिचर
प्रख्यात स्मार्टफोन कम्पनी भिभोले आफ्ना ग्राहकहरुका लागि नयाँ फ्ल्यागशिप सिरिज भिभो एक्स १०० सार्वजनिक गरेको छ । यस सिरिजमा दुईवटा…
कस्तो होला आईफोन १६ ?
सेप्टेम्बर २०२३ मा, एप्पलले आफ्ना ग्राहकहरूको लागि नवीनतम आईफोन १५ श्रृृंखला लन्च गरेको थियो । यस श्रृंखलामा चारवटा स्मार्टफोनहरू…
सामसङका तीन नयाँ स्मार्टफोन सार्वजनिक, के के छन् सुविधा ?
सामसङले आफ्ना प्रयोगकर्ताका लागि ए सिरिजमा नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी ए १५ फाइभजी मा ए१५ को फोरज…
भिभो वाई २७ एस स्मार्टफोन नेपालमा सार्वजनिक, यस्ता छन् सुविधा
भिभोले वाई सिरिज अन्तर्गत नवीन विशेषता र शानदार स्टाइल भएको वाई २७ स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन, शानदा…
आरओजी फोन ८ ल्याउँदै असुस
असुसले आरओजी फोन ८ ल्याउने भएको छ । असुसले एक्समार्फत एउटा पोष्ट साझा गरेको छ, जसमाआरओजी फोन ८ ल्याउन लागेको जनाइए…