कीवर्डहरू -

समाचार

नमस्ते पेको नयाँ अभियान, बम्पर अफरमा ल्यापटप र स्कुटर जित्ने मौका 

नमस्ते पेले विभिन्न अफर र क्यासब्याकका साथ सबैभन्दा बबाल अफर एभ्रिडे नामक नयाँ अभियान सुरु गरेको छ । यो अभियान असार ४ गतेदेखि सुरु भएको हो ।

यस अभियान अन्तरगत बम्पर अफरको रूपमा, दुई भाग्यशाली विजेताहरूले ल्यापटप र स्कुटर जित्ने मौका पाउनेछन् ।

अफरमा सहभागी हुन प्रयोगकर्ताहरूले कुनै पनि सेवाहरूको न्यूनतम दुई कारोबार गर्नुपर्नेछ । यसका साथै साप्ताहिक अफरमा स्मार्टवाच, ट्राभल प्याकेज र एयरलाइन्सको टिकेटमा १०० प्रतिशत क्यासब्याक पाइने छ । यसका लागि नमस्ते पेबाट कम्तिमा एउटा कारोबार गर्नुपर्नेछ ।

त्यसैगरी, दैनिक अफरको रोमा ५०० वालेट ब्यालेन्स,  १ जीबी डाटा प्याक र रु. १०० क्यासब्याक विशेष गरी नमस्ते पेका नयाँ प्रयोगकर्ताहरूका लागि हुन् । यस अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले नमस्ते पे एप डाउनलोड र दर्ताका साथै केवाईसी प्रमाणित गर्नुपर्ने छ ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

समाचार

असार ७ गतेदेखि दराजको पे डेको झट्का अभियान, यस्ता छन् सुविधा 

नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो ग्राहकहरुलाई मध्यनजर गर्दै ‘पे डेको झट्का’ …

नयाँ नयाँ चलचित्र प्रदर्शन गर्दै डिशहोम

बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्ल…

इसेवा प्रयोगकर्ताले अब एभरेष्ट बैंकको एटीएमबाट पैसा झिक्न सक्ने, यस्तो छ तरिका 

इसेवा प्रयोगकर्ताले अब एभरेष्ट बैंकको एटीएमबाटै पैसा झिक्न सक्ने भएका छन् । नेपालमै…

अघि बढ्यो नास्टको उपकुलपति नियुक्ति प्रक्रिया

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति नियुक्ति प्रक्रिया अगा…

महालक्ष्मी विकास बैंकका ग्राहकलाई डिजिटल भुक्तानीमा विभिन्न संस्थाका सेवामा विशेष छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्…

विद्युत प्राधिकरणले लाइन नदिँदा सबै सरकारी वेबसाइट डाउन

५ असार, काठमाडौं। नेपाल सरकारका सबै वेबसाइटहरू डाउन भएका छन् । विद्युत प्राधिकरण…

कनेक्ट आईपीएसको रिफर योजनाः रिफर गर्नेले २५ र प्राप्त गर्नेले ५० रूपैयाँ पाउने

कनेक्ट आईपीएसले ‘रिफर अ फ्राइन्ड २.०’ अफर सार्वजनिक गरेको छ । यसअनुसार प्रयोगकर्ताह…

फिनटेक एलायन्स नेपाल र द ब्रिटिस कलेजबीच साझेदारी

फिनटेक एलायन्स नेपाल र द ब्रिटिस कलेजबीच साझेदारी गर्ने सम्झौता गरेको छ ।

शुक्रबार र शनिबार ह्वावे डिजिटल नेपाल कन्क्लेभ, ६ विषयमा १५ बढी सेसन

असार ८ र ९ गते ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुने भएको छ …

लुलु मनीबाट अब इसेवामा रेमिट्यान्स पठाउन सकिने

ईसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ । स्…

वेबसाइटबाटै यसरी गर्नुस् निःशुल्क भिडियो एडिट

पछिल्लो समय भिडियो कन्टेन्टको प्रयोग बढ्दै गइरहेको छ । सृजनाको सुन्दर विधाको रूपमा …

एआई च्याटबट बार्डले जेनेरेट गरेको कोड प्रयोग नगर्न आफ्ना कर्मचारीलाई गूगलको चेतावनी 

गूगलले आफ्ना कर्मचारीहरूलाई एआई च्याटबट बार्डले जेनेरेट गरेको कोड प्रयोग नगर्न चेता…

नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

नागरिक लगानी कोष र खल्तीबीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित …

कनेक्ट आईपीएसबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा २ हजारसम्म क्यासब्याक

कनेक्ट आईपीएसले असार ३ गतेदेखि ३० गतेसम्म लागू हुने गरी क्यासब्याक अफर ल्याएको छ ।…

आइएमई पेबाट एयरलाइन्सको टिकट काट्दा २०० रूपैयाँ क्यासब्याक

आइएमई पेले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पेमा ‘क्यासब्याकको वर्षा’ नामक…