समाचार
इसेवाबाट पहिलो पटक कारोबार गर्दा आइफोन १४ जित्ने अवसर
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्वजनिक गरेको छ ।
नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित् गर्दै इसेवाले पहिलो पटक कारोबार गर्दा भाग्यशाली एक जना विजेताले आइफोन १४ जित्न सकिने छ भने १० प्रतिशत क्यासब्याक समेत पाउन सकिने छ ।
यस योजनामा सहभागी हुन सेन्ड मनि बाहेक पहिलो पटक कुनै पनि किसिमको शुल्क भुक्तानी वा कारोबार गरेको हुनुपर्नेछ । साथै यस योजनामा प्रोमोकोड FIRST10 प्रयोग गरेर आफ्नो पहिलो कारोबारमा १०% (रु. २० सम्म) को क्यासब्याक समेत पाउन सकिनेछ ।
इसेवाले सार्वजनिक गरेको यो अफर असार २० गतेसम्म लागु हुनेछ । यस योजनामा सहभागी हुने कुनै पनि अप्रमाणित प्रयोगकर्ताहरूले आईफोनको लागि योग्य हुन असार २० गतेभित्र आफ्नो पहिलो कारोबार पूरा गर्नुपर्नेछ ।
प्रोमोकोड मार्फत प्राप्त हुने क्यासब्याक रकम २४ घण्टा भित्र सम्बन्धित व्यक्तिको इसेवा एकाउन्टमा जम्मा हुनेछ । भाग्यशाली आइफोन विजेताको घोषणा असार ३० गते इसेवाको फेसबुक पेजबाट मार्फत गरिनेछ ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७० लाख ५० हजार ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् ।
इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
समाचार
एनसेलको नयाँ अफर, २५ रूपैयाँमा अनलिमिटेड भ्वाइस प्याक सुविधा
एनसेलका सबै ग्राहकले अब नेपालका कुनैपनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अ…
नक्कली च्याटजीपी निर्माण गरेर स्क्याम गर्नेहरू बढ्दै, यसरी हुनुहोस् सुरक्षित
नोभेम्बर ३०, २०२२ मा च्याटजीपीटी सार्वजनिक भयो । सार्वजनिक भएपछि यसको लोकप्रियता ब…
आइएमई पेको मोबाईल रिचार्जमा ५ प्रतिशतसम्म क्यासब्याक
आइएमई पेले मोबाईल रिचार्जमा दिईरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ ।
डिजिटल बैंकिङ सम्बन्धि एकदिने कार्यशाला सम्पन्न
फिनटेक सेन्टर नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्यकारीहरूलाई असा…
डिजिटल नेपाल कन्क्लेभ २०२३ का लागि ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता
डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजनाको लागि ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौत…
दमक नगरपालिकालाई स्टार्टअप र प्रविधिमैत्री शहर बनाइने
दमक नगरपालिकालाई स्टार्ट-अप र प्रविधिमैत्री शहर बनाइने भएको छ । असार १ गते श्रीयोग…
विश्वकै सबैभन्दा इन्नोभेटिभ कम्पनीको सूचीमा अमेरिकाको वर्चस्व, शीर्ष दशमा कुन कुन छन् ?
बोस्टन कन्सल्टिंग ग्रुपले विश्वका सबैभन्दा इन्नोभेटिभ कम्पनीको सूची सार्वजनिक गरेको छ …
१४ औं जेनरेशन मेटियर लेक प्रोसेसर निर्माण गर्ने तयारीमा इन्टेल
इन्टेलले यस वर्षको अन्त्यमा आफ्नो १४ औं जेनरेशन मेटियर लेक प्रोसेसर निर्माण गर्ने तया…
नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी ई-सवारी आउँदै
नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी आउने भएको छ । अबको केही दिनमै नेपाली बजा…
एनआईसी एशिया बैंकको वेबसाइटमा नयाँ फिचर, अब बोलेरै सेवाको जानकारी लिन सकिने
एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटका साथ…
‘माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई पेको साथ
नेपाली महिला आरोही पूर्णिमा श्रेष्ठको आरोहण अभियानमा ’आइएमई’ र ’आइएमई पे’ ले आर्थ…
खल्ती र नेपाल इ-स्पोर्ट्स एसोसिएसनबीच साझेदारी
खल्ती र नेपाल इ-स्पोर्ट्स एसोसिएसन बिच (NESA) इ-स्पोर्ट्सको पहुँच विस्तारको लागि साझे…
नाबालिकालाई अनलाइन ग्रुमिङ गरी दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ
नाबालिकालाई अनलाइन ग्रुमिङ गरी दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । न…
अनलाइन सट्टेबाजी प्रकरणः कलाकार बल्छि धुब्रेसहित ८ जना पक्राउ
प्रतिबन्धित अनलाइन बेटिङ प्रकरणमा कलाकार बल्छि धुब्रे अर्थात मरिचमाण श्रेष्ठसहित ८ जन…
‘सवारीका किसिम हेरेर इम्बोस्ड नम्बर प्लेट दिन्छौं’
३२ जेठ, काठमाडौँ। लामो समयको अन्यौलका बीच इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग…