समाचार
अनलाइनबाट यति एयरलाइन्सको टिकट बुकिङ गर्दा १ लाख सम्मको बीमा सुविधा
नेपाली नयाँ वर्षको उपलक्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यति एयरलाइन्ससँगको सहकार्यमा यति एयरलाइन्सबाट उडान भर्ने सबै यात्रुका लागि यति एयरलाइन्सको मोबाइल एप र वेबसाइटबाट टिकट बुकिङ गरी ‘यति एक्स्ट्रा केयर’ नामक नयाँ अफर ल्याएको छ ।
यो नयाँ अफर दुर्घटना बीमा कभरेज प्रदान गर्न ल्याइएको हो । यो अफर यतिको मोबाइल एप र वेबसाइट मार्फत टिकट खरिद गर्ने यात्रुहरूका लागि उपलब्ध हुनेछ। यो समझदारी अन्तर्गत यात्रुले यात्राको मितिदेखि ३० दिनको अवधिको लागि १ लाख सम्म बीमा रकम पाउनेछन् ।
३० दिनको अवधिमा एक पटकभन्दा बढी यात्रा गर्ने यात्रुलाई यो नीति यात्राको अन्तिम मितिदेखि लागू हुनेछ ।यात्रुले बीमा अवधिमा दुर्घटना भएमा रु १०,००० सम्मको औषधि उपचार र दुर्घटनामा मृत्यु भएमा शतप्रतिशत बीमा रकम पाउनेछन् ।
जति पटक यात्रा गर्यो त्यति नै पटक बीमा सुविधा प्राप्त गर्न पाइने छ, तर ३० दिन भित्रको अवधिमा दुई पटकभन्दा बढी यात्रा गरेको खण्डमा यात्रा गरेको सबैभन्दा अन्तिम मिति मान्य हुनेछ र सोही मितिदेखि ३० दिनसम्मको बिमा हुनेछ ।
अघिल्लो यात्रा गर्दा प्राप्त गरेको पोलिसी स्वतः रद्द हुँदै जानेछ । यो अफर ३ महिनाको लागि मान्य छ र नेपाली नागरिकका लागि मात्र लागू हुनेछ।
समाचार
अब राष्ट्रिय सभागृहबाट पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन सकिने
अब राष्ट्रिय सभागृहबाट पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन सकिने भएको …
डिजिटाइजेसनमा नगई सरकारले काम देखाउन सक्दैनः मेयर सरावगी
डिजिटाइजेसनमा नगई सरकारले आफ्नो पर्फमेन्स (कार्यप्रगति) देखाउन नसक्ने वीरगन्ज महानगर…
अब फोनमा कुरा गर्न रूख चढ्नु पर्दैन
म्याग्दीका दुर्गम मल्कावाङ, मलम्पार, भेडिखाल्टालगायतका गाउँमा केही समय अघिसम्म मोबाइ…
भारतमा आइफोन १३ को निर्माण सुरु
एप्पलले भारतमा आइफोन १३ को निर्माण सुरु गरेको छ । अहिलेका लागि कम्पनीले आइफोन १३…
माओवादी केन्द्रको वेबसाइट उद्घाटन, अब पार्टीका सबै विवरण वेबसाइटमा उपलब्ध हुने
नेकपा माओवादी केन्द्रको वेबसाइट उद्घाटन भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्…
मेटाले क्रियटरहरुलाई भर्चुअल रियालिटिमा डिजिटल सामग्री खरिद गर्ने दिने
मेटाले क्रियटरहरुलाई भर्चुअल रियालिटिमा डिजिटल सामाग्री खरिद गर्ने दिने भएको छ ।…
साओमी १२ र साओमी १२ एक्स नेपालमा सार्वजनिक, यस्ता छन् फिचर
साओमीले आफ्नो फ्ल्याग्शिप फोन साओमी १२ र साओमी १२ एक्स नेपालमा सार्वजनिक गरेको छ । …
सफ्टवेरिका कलेजका ३५४ विद्यार्थी दिक्षित, अधिकांश विद्यार्थी रोजगारी र व्यवसायमा आवद्ध
१२ वर्षदेखि नेपालमा उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कले…
एनआईसी एशिया बैंकको नयाँ वर्ष अफर, डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट
एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्सहरूबाट सामग्रीहरू किनमेल गरी डेबिड तथा क्रेडिट…
टेलिकमको नयाँ वर्ष अफर, ४९ रूपैयाँमा एक दिनका लागि अनलिमिटेड डेटा र भ्वाइस
नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका न…
क्यान इन्फोटेकको टिकट पेपरलेस हुने, अनलाइनबाट पनि अवलोकन गर्न सकिने
आगामी २०७९ साल वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिन आयोजना हु…
विन्डोज ११ मा नयाँ फिचर आउँदै, के के हुन् ती फिचर ?
यो वर्षको अन्त्य तिर विन्डोज ११ मा नयाँ फिचर आउने भएका छन् । माइक्रोसफ्टले विन्डोज ११…
दराज र सस्तोडिलमा बैंक अफ काठमाण्डूका ग्राहकलाई छुट
बैंक अफ काठमाण्डूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकका लागि दराज र सस्तोडि…
दराजको नयाँ वर्ष अफर, सामान खरिद गर्नेलाई निःशुल्क सपिङदेखि बम्पर उपहारमा स्कुटरसम्म
अनलाइन सपिङ्ग सेन्टर दराजले नयाँ वर्ष २०७९ को विशेष उपहार योजना सार्वजनिक गरेको छ…
आईओएस १६ मा नोटिफिकेशन फिचरमा सुधार हुने
आईओएस १६ मा नोटिफिकेशन फिचर सुधार हुने भएको छ । आईओएस १६ मा नोटिफिकेशन फिचर स…