समाचार
अन्वेषकहरुले तोडे क्वान्टम इन्क्रिप्टेड कम्यूनिकेसनको विश्व रेकर्ड
अन्वेषकहरुले क्वान्टम इन्क्रिप्टेड कम्यूनिकेसको विश्व रेकर्ड तोडेका छन् । बेइजिङका अन्वेषकहरुले १०२.२ किलोमिटरको नयाँ क्वान्टम सेक्योर डाईरेक्ट कम्युनिकेसन (क्यूएसडिसी) वल्र्ड रेर्कड कायम गरेका छन् ।
यूरासियन टाइम्सको रिपोर्ट अनुसार पहिलेको रेकर्ड १८ किलोमिटरको रहेको थियो । प्रसारण गति ०.५४ बिट्स प्रति सेकेण्ड रहेको थियो । यो ३० किलोमिटरको दूरी भित्र टेक्सट मेसेज पठाउन र फोन कल इन्क्रिप्सनका निम्ति राम्रै प्रसारण गति हो ।
यसले गर्दा भविष्यमा ह्याक प्रुफ सञ्चार हुने सम्भावना पनि बढेर जाने गर्दछ । क्यूएसडिसीले सञ्जालहरु सुरक्षित गर्नका निम्ति इन्टयागंलमेन्टको प्रिन्सिपल प्रयोग गर्ने गर्दछ ।
यस नयाँ मोडेलमा जटिल सक्रिय कम्पेन्सेसन प्रणालीलाई हटाएर सहज बनाइएको छ । यसले वातावरणीय ध्वनी प्रदुषणलाई पनि नियन्त्रण गर्ने गर्दछ । यस प्रणालीमा च्यानल लस कम हुने भएकाले अन्वेषकहरुले फाइबरलाई २८.३ किलोमिटरबाट १०२.२ किलोमिटरमा विस्तार गर्न सफल भएका हुन् ।
समाचार
वैशाख १९ गते राष्ट्रिय आइसिटी दिवस, प्रदेश र स्थानीय तहलाई पनि मनाउन पत्राचार गरिने
आउँदो वैशाख १९ गते चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२२ मनाइने भएको …
आइएमई पेको नयाँ योजना अन्तर्गत हवाई टिकट काट्दा ३०० रुपैयाँसम्म छुट
‘आइएमई पे’ ले हवाइ टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आइएमई पे ए…
क्यान इन्फोटेकमा नेपाल क्लियरिङ हाउसको स्टल भिजिट गरेर स्मार्टफोन जित्ने मौका
क्यान इन्फोटेकमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को स्टल भिजिट गर्ने एक जना…
भोलिदेखि शुरू हुँदै क्यान इन्फोटेक, आईएमई पेबाटै यसरी काट्नुहोस् टिकट
बुधबारदेखि २७ औं संस्करणको आईएमई पे क्यान इन्फोटेक भृकुटिमण्डपमा शुरू हुँदैछ । वै…
स्वास्थ्य बीमा बोर्डको प्रिमियम अब खल्तीबाटै तिर्न सकिने
उपभोक्ताहरूले अब खल्ती एपमार्फत पनि स्वास्थ्य बीमा बोर्डको बीमा प्रिमियम तिर्न सक्ने भए…
डिजिटाइजेसनलाई एच्छिक होइन् अनिवार्य बनाउनुपर्छः मेयर सुवेदी
विराटनगर । तीन तहकै सरकारमा डिजिटाइजेसनलाई अनिवार्य …
क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जना पक्राउ, बाइनान्सबाट हुन्थ्यो कारोबार
क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपालमा प्र…
प्रदेशको आम्दानी स्रोत बढाउन डिजिटाइजेसनको प्रयोग गर्छौंः उपाध्यक्ष लोक्सम
विराटनगर । प्रदेश सरकारको आम्दानी स्रोत बढाउन डिजिटाइज…
सन् २०२३ मा एम टू चिपसेट सार्वजनिक गर्दै एप्पल
एप्पलले अर्काे वर्ष एम टू चिपसेट सार्वजनिक गर्ने भएको छ । योसँगै एप्पलले एम टू प्रो …
टिन्डरमा फेस्टिभल मोड फिचर सार्वजनिक
भौतिक कार्यक्रमहरु पुनः सञ्चालनमा आएसँगै टिन्डरले फेस्टिभल मोड फेरि सार्वजनिक गरेको…
टेलिकमले ल्यायो स्प्रिङ अफर, अन्य नेटवर्कमा पनि अनलिमिटेड कुराकानी गर्न सकिने
नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अ…
मासिक ६९९ रूपैयाँमा डिशहोमको ५० एमबीपीएस स्पीडको इन्टरनेट र टिभी
डिशहोमले अब मासिक ६९९ रूपैयाँमा ५० एमबीपीएस स्पीडको इन्टरनेट र डिशहोम टिभी उपलब्…
विराटनगरमा आज स्टार्टअप फेस्ट तथा डिजिटल प्रदेश संवाद आयोजना हुँदै, ३० बढी स्टार्टअप सहभागी
लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन न…
सोमबार विराटनगरमा स्टार्टअप फेस्ट तथा डिजिटल प्रदेश संवाद कार्यक्रम आयोजना हुँदै
लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको आयोजनामा वैशाख ५ गते बिराटनगरमा प्र…
अब आफ्नै क्वान्टम कम्प्युटर निर्माण गर्न सकिने
अब गूगलको पछिल्लो साइम्युलेटर प्रयोग गरेर आफ्नै क्वान्टम कम्प्यूटर निर्माण गर्न सकिने भ…