कीवर्डहरू -

समाचार

भायानेटका ग्राहकले अब मिदास ई-क्लास निःशुल्क चलाउन पाउने

भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई–लर्निङको सुरुवातकर्ता मिदास एडुकेसनसँग सहकार्य गरेको छ । यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदास इ–क्लास १ महिना निःशुल्क चलाउन पाउने कम्पनीले जनाएको छ ।

नर्सरी देखि कक्षा १० सम्मका लागि सरकार द्वारा प्रमाणित पाठ्यक्रम रहेको मिदास इ–क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइट मार्फत प्रयोग गर्न सकिन्छ ।

विभिन्न ट्युटोरियल भिडियोहरू, क्विजहरू र विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरु रहेको यो सेवाले अनलाइन सिकाइलाई अझै सहज र रमाइलो बनाउने कम्पनीको भनाइ छ ।

मिदास इ–क्लासमा लाइभ ट्युटोरिङको विशेष सुविधा पनि रहेकाले शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई लाइभ सिकाउन र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न सक्नेछन् ।

भायनेटले वैशाखसम्म आफ्ना ग्राहकलाई मिदास इ–क्लास एक महिना निशुल्क चलाउन दिनेछ । भायानेटका ग्राहकहरूले आफ्नो भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एप मार्फत लगइन गरी मिदास इ–क्लासमा सहभागिता जनाउन सक्नेछन् ।

उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवाका लागि परिचित भायनेटले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न नेपाल र बाहिरका प्रख्यात संस्थाहरूसँग साझेदारी गर्दै आएको छ ।

समाचार

कर्मचारीले सहयोग नगरे मधेशलाई डिजिटाइजेसनमा लान असम्भव छः सञ्चारमन्त्री साह

कर्मचारीले सहयोग नगरे डिजिटाइजेसनमा जान असम्भव हुने मधेश प्रदेशका आन्तरिक मामिला …

करिब २ महिनामा नागरिक एपबाट १२७७ जनाले गरे सवारीसाधन नवीकरण

नागरिक एपबाट १२७७ जनाले सवारीसाधन नवीकरण गरेका छन् । करिब २ महिनाको अविधिमा १२…

ग्यापुको ‘ग्यापुभर्सरी अनलाइन मेला’, १६ घण्टामा करिब ३ करोड बराबरको सामान बिक्री

ई-कमर्स कम्पनी ग्यापुले १६ घण्टामा करिब ३ करोड बराबरको सामान बिक्री गरेको छ । ग्याप…

एनसेलको नयाँ वर्ष अफर, रिचार्जमा बोनस डेटा

नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इ…

अब नागरिक एपबाटै एनओसीको पेमेन्ट गर्न र नजिकको पुलिस स्टेसन थाहा पाउन सकिने

नागरिक एपमा नयाँ सुविधा थप भएका छन् । नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) को पेमेन्ट, …

वीरगन्जमा आज स्टार्टअप फेस्ट र डिजिटल मधेश संवाद हुँदै

मधेश प्रदेशमा आईतबार पहिलो प्रदेश स्तरीय स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल मधेश स…

वीरगन्जमा स्टार्टअप फेस्ट र डिजिटल मधेश संवाद आयोजना हुँदै, निःशुल्क सहभागी हुन पाइने

वीरगन्जमा आईतबार डिजिटल मधेश सम्वाद ३.० हुने भएको छ । मधेस प्रदेश अन्तर्गत प्रमुख श…

ग्यापु डटकमको दोस्रो वार्षिकोत्सव, सामान खरिदमा ८० प्रतिशतसम्म छुट

कोभिड कहरका कारण भएको पहिलो लकडाउनको विषम परिस्थितिमा उपभोक्तालाई भिडभाडमा जानु…

टेलिकमका नयाँ एमडीले सम्हाले जिम्मेवारी, सेवालाई सहज र सुलभ बनाउने भनाइ

नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले शुक्रबार कम्पनीको केन्द्रीय क…

सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारी रिसोर्टमा १० प्रतिशत छुट

सिटिजन्स बैंक इन्टरनेसनल र चितवनको सौरहास्थित पार्क सफारी रिसोर्टबीच एक सम्झौता भएक…

महावीर पुनलाई बेलायतमा सम्मान

बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्क…

वैशाख २ गतेदेखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र ज…

स्वास्थ्य बीमा बोर्डको मोबाइल एप सार्वजनिक, बिमितले अब अनलाइनबाटै नवीकरण गर्न सक्ने 

स्वास्थ्य बीमा बोर्डले मोबाइल एप सार्वजनिक गरेको छ । छैटौँ स्वास्थ्य बीमा वार्षिकोत्सवक…

फोनपेबाट २० जनालाई हेलिकप्टरमा सगरमाथा घुम्ने अवसर

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नयाँ वर्षको अवसरमा एक अफर घोषणा गरेको छ । २०७८ सा…

वीरगंजमा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना हुँदै

लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा मदेश प्रदेशमा तेस्रो…