समाचार
वर्ल्डलिंकको सहकार्यमा ३७ बाल आश्रममा निःशुल्क इन्टरनेट सेवा दिदै नेपाल इन्टरनेट फाउन्डेसन
नेपाल इन्टरनेट फाउन्डेसनले वर्ल्डलिंकसँगको सहकार्यमा ३७ वटा बाल आश्रममा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने उपलब्ध गराउने भएको छ ।
वर्ल्डलिंक कम्युनिकेसनको सहकार्यमा नेपाल इन्टरनेट फाउन्डेसनले बुढानिलकण्ठ नगरपालिकाका ३७ वटा बाल आश्रममा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको हो ।
सुरक्षित इन्टरनेट दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिकाका ३७ वटा बाल आश्रममा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन वर्ल्डलिंकसँग सहकार्य गरेको नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए ।
त्यस्तै १२ फेब्रुअरीमा फाउन्डेसनले सुरक्षित इन्टरनेट दिवस २०२२ को अवसरमा शनिबार बुढानीलकण्ठ नगरपालिकाका तीन वटा बाल आश्रम, पालनपोषण गृहमा सन्देश सहितको कार्टुन पोस्टर समेत विमोचन गरेको छ ।
कार्यक्रमको मुख्य उद्देश्य बालबालिकालाई इन्टरनेटमा के गर्ने र के नगर्ने भनेर जनचेतना र सचेत गराउनु रहेको फाउन्डेसनले जनाएको छ ।
समाचार
सिन्धुपाल्चोकमा ई–पासपोर्ट वितरण सुरु
जिल्लामा ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय स…
एप्पल वर्ल्डमा ‘भ्यालेन्टाइन डे’ अफर, नयाँसँग पुरानो मोबाइल साट्न पाइने
एप्पल वर्ल्ड मोबाइलले ‘भ्यालेन्टाइन डे’ अवसरमा नयाँ तथा पुराना मोबाइल ‘एक्सचेञ्ज अफर…
अक्सिजन ओएस १३ सार्वजनिक गर्दै वानप्लस
वानप्लसले अक्सीजन ओएस १३ सार्वजनिक गर्ने भएको छ । यो एन्ड्रोइड १३ मै आधारित हुनेछ ।…
अब खल्तीबाटै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बिल तिर्न सकिने
काठमाडौँ बासीले लामो समय देखि प्रतिक्षा गरिरहेको ‘काठमाडौँ उपत्यका खानेपानी लिमि…
स्मार्टको ‘सोलमेट फोटो कन्टेस्ट’ योजना, दुई प्रेमी जोडीले ८/८ जीबी डेटा जित्न सक्ने
स्मार्ट टेलिकमले भ्यालेन्टाइन दिवसको अवसरमा ‘सोलमेट फोटो कन्टेस्ट’ ल्याएको छ । यो प्र…
नागरिक एपमा अब ड्राइभिङ लाइसेन्स लिंक गर्न मिल्ने, स्थानीय तहको पनि जानकारी लिन सकिने
नागरिक एपमा नयाँ सुविधा थप भएका छन् । एपमा ड्राइभिङ लाइसेन्स र माई मुनिसिपालिटी …
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलल…
भ्यालेन्टाइन डेमा टेलिकमको भीओएलटीई कल निःशुल्क, रिचार्जमा डेटा बोनस
फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसरमा नेपाल टेलिकमले अनलि…
भ्यालेन्टाइन डेमा कुन कम्पनीले ल्याए कस्ता अफर ?
अहिले भ्यालेन्टाइन्स विक चलिरहेको छ । प्रेमी प्रेमिका लागि भ्यालेन्टाइन विक विशेष रू…
नागरिक एपबाटै ४९ हजारले लिए प्यान नम्बर, तपाईले लिने कसरी ?
नागरिक एपबाट ४९ हजारले स्थायी लेखा नम्बर (प्यान) नम्बर लिएका छन् । नागरिक एपबाट हा…
ट्वीचले यौन र लागुपदार्थ जनाउने यूजरनेम राखेमा प्रतिबन्ध लगाउने
ट्वीचले यौन र लागुपदार्थ जनाउने यूजरनेम राखेमा प्रतिबन्ध लगाइदिने नयाँ नीति सार्वज…
हल्ट प्राइज आईओईको फिनाले सम्पन्न, टिम ‘मेजरमी.एआई’ विजेता
हल्ट प्राइज एट आईओई २०२१/२२ को फाइनल समापन भएको छ । शनिबार एक कार्यक्रमको आयोजना …
ल्यामबरगिनीले सन् २०३० सम्म पनि ग्यासमै आधारित गाडी निर्माण गर्ने
ल्यामबरगिनीले सन् २०३० सम्म पनि ग्यासमै आधारित गाडी निर्माण गर्ने बताएको छ । अरु कम्…
आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने
आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते आ…
टेलिकमको भ्यालेन्टाइन अफर, ४९ रूपैयाँमा दिनभर अनलिमिटेड डेटा र भ्वाइस
नेपाल टेलिकमले भ्यालेन्टाइन डेको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । भ्यालेन्टाइनक…